मान्छेको अनुहार भएको बाख्रो जन्मियो, किसानमाथि पशुकरणीको बात

13 Oct 2014 / 0 Comments

घरमा पालेको बाख्रोले मान्छेको अनुहार भएको पाठो जन्माएपछि एक किसान परिवारलाई लाजमर्नु भएको छ । गाउँलेहरुले बाख्राधनी किसानमाथि बाख्रीलाई गर्भिणी बनाएको आरोप समेत लगाएपछि ठूलै काण्ड मच्चिएको मात्र छैन बाख्राधनी किसान परिवारले त्यस्तो आरोपको खण्डन समेत गर्नुपरेको छ ।घटना अर्जेन्टिनाको हो । अर्जेन्टिना

Read More...

education
English News
Featured

दुलहीजस्तै सिँगारियो काठमाडौं (फोटो कथा)

अरुबेला प्रायः फोहोरको सहरका रुपमा चिनिने काठमाडौं विदेशी पाहुना आउने बेलामा राम्रैसँग सिँगारिने प्रचलन छ । ...

आलु चिप्सका भरमा १५ बर्ष बित्यो यी युवतीको

हाना लिटिलले आलु चिप्सले मात्र जिन्दगी गुर्जान थालेको १५ वर्ष भयो । ५ वर्षको हुँदादेखि उनलाई यस्तो बिमार लागे...

health
Information
international
Mysterious
Entertainment
business

एउटै राँगो पालेर बर्ष दिनमा ६४ लाख कमाई

एउटा भैंसीबाट वार्षिक कति कमाइ होला ? दिनकै १५ लिटर दूध दियो भने पनि वर्षको २ लाख रुपैयाँजति । भारत, कुरुक्...

political
crime
English News

News Ticker

sports
Published On:Friday, August 29, 2014
Posted by Unknown

रोनाल्डो युरोपका सर्वोत्कृष्ट फुटबलर घोषित

१३ भदौ, काठमाडौं । युरोपियन च्याम्पियन रियल मड्रिडका स्ट्राइकर क्रिष्टियानो रोनाल्डो युरोपको सर्वोत्कृष्ट फुटबलर घोषित भएका छन् ।

बिहीबार राति फ्रान्सको मोनाकोमा सम्पन्न च्याम्पियन्स लिग समूह चरणको ड्र र्सार्वजनिक कार्यक्रममा रोनाल्डोलाई युरोपका सर्वोत्कृष्ट खेलाडीको अवार्ड प्रदान गरिएको हो । उनी फिफा बालोन डि’ओरको विजेता पनि  हुन् ।
उनले बार्यन म्युनिखका स्ट्राइकर अर्जेन रोबिन र गोलरक्षक म्यानुयल नुयुरलाई पछि पार्दै ‘बेष्ट प्लेयर इन युरोप अवार्ड’ जितेका हुन् । पोर्चुगलका २९ वर्षीय स्ट्राइकर रोनाल्डोले गत सिजन कीर्तिमान १७ गोल गर्दै रियललाई च्याम्पियन बनाएका थिए ।

‘म निकै खुसी छु र टिमका साथीहरुलाई धन्यवाद दिन चाहन्छु किनकी टिमको सहयोग विना व्यक्तिगत रुपमा अवार्ड जित्न सक्दिन’ उनले भनेका छन् ।

युरोपियन देशका खेल पत्रकारहरूले गरेको मतदानका आधारमा रोनाल्डोलार्इ सन् २०१३/१४ का लागि अवार्ड प्रदान गरिएको हो । रोनाल्डोलार्इ युइएफएका अध्यक्ष मिचेल प्लाटिनीले अवार्ड प्रदान गरे ।

गत सिजन स्पेनिस ला लिगामा तेस्रो स्थानमा चित्त बुझाएको रियलका लागि रोनाल्डोले ३० खेलमा ३१ गोल गर्न सफल भएका थिए ।

About the Author

Posted by Unknown on 7:47 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

By Unknown on 7:47 AM. Filed under , . Follow any responses to the RSS 2.0. Leave a response

0 comments for "रोनाल्डो युरोपका सर्वोत्कृष्ट फुटबलर घोषित"

Leave a reply

Click Down for More

Popular Posts

Powered by Blogger.