अर्काको लोग्नेसँग सुतेको आरोपमा सडकमै नांगेझार पारेर रामधुलाई
ली माथि त्यसरी आक्रमण गरिनुको खास कारण रहेछ । आक्रमणकारी मध्येकी एक महिलाका श्रीमानसँग ली ले यौन सम्बन्ध राखेकी रहेछिन् । आफ्नो लोग्नेसँग सल्किएको आरोपमा ती महिलाले अन्य ३ जना साथीहरु सँग मिलेर ली लाई रामधुलाई गरेकी रहेछिन् ।