मान्छेको अनुहार भएको बाख्रो जन्मियो, किसानमाथि पशुकरणीको बात

13 Oct 2014 / 0 Comments

घरमा पालेको बाख्रोले मान्छेको अनुहार भएको पाठो जन्माएपछि एक किसान परिवारलाई लाजमर्नु भएको छ । गाउँलेहरुले बाख्राधनी किसानमाथि बाख्रीलाई गर्भिणी बनाएको आरोप समेत लगाएपछि ठूलै काण्ड मच्चिएको मात्र छैन बाख्राधनी किसान परिवारले त्यस्तो आरोपको खण्डन समेत गर्नुपरेको छ ।घटना अर्जेन्टिनाको हो । अर्जेन्टिना

Read More...

education
English News
Featured

दुलहीजस्तै सिँगारियो काठमाडौं (फोटो कथा)

अरुबेला प्रायः फोहोरको सहरका रुपमा चिनिने काठमाडौं विदेशी पाहुना आउने बेलामा राम्रैसँग सिँगारिने प्रचलन छ । ...

आलु चिप्सका भरमा १५ बर्ष बित्यो यी युवतीको

हाना लिटिलले आलु चिप्सले मात्र जिन्दगी गुर्जान थालेको १५ वर्ष भयो । ५ वर्षको हुँदादेखि उनलाई यस्तो बिमार लागे...

health
Information
international
Mysterious
Entertainment
business

एउटै राँगो पालेर बर्ष दिनमा ६४ लाख कमाई

एउटा भैंसीबाट वार्षिक कति कमाइ होला ? दिनकै १५ लिटर दूध दियो भने पनि वर्षको २ लाख रुपैयाँजति । भारत, कुरुक्...

political
crime
English News

News Ticker

sports
Published On:Saturday, June 14, 2014
Posted by Unknown

हरियो रङका छाउरा जन्मिए


हरियो रङको कुकुर देख्नुभएको छ ? सायद छैन होला, अहिलेसम्म हरियो रङको भुत्ला भएको कुकुर विश्वमा कहिँकतै भएको सुनिएको थिएन । यो अभावलाई अन्त्य गर्दै स्पेनमा एक कुकुरले हरियो रङका छाउरा जन्माएको छ ।

स्पेनको लगुना दी डुएरोकी बासिन्दा अइडा मोलिनाको घरमा पालिएको कुकुरले छाउरा जन्माउने बित्तिकै बालिक्नी अइडा अचम्ममा परिन् । सुरुमा त उनले छाउराको सरीरमा कहाँबाट हरियो रङ पोखियो ? भनेर अचम्म मानिन् । तर त्यो कुनै रङ पोखिएको थिएन, कुकुरका छाउराको भुत्ला साँच्चीकै हरियो रङको थियो ।
ती हरियो रङका छाउराको नाम उनले हक पप्पिज राखेकी छिन्, एक नाटकको हिरोबाट प्रभावित भएर ।
वैज्ञानिकहरुका अनुसार आमाको गर्भाशयमा सालमा भएको बिल्लिभिडि्रन तत्वका कारण छाउराको भुत्लाको रङ हरियो भएको हो । दुखको कुरा ती दुइ छाउरामध्ये एउटा जन्मिएको केही समयमै मर्यो भने अर्काको पनि स्वास्थ्य अवस्था निकै नाजुक रहेको बताइएको छ ।

About the Author

Posted by Unknown on 11:05 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

By Unknown on 11:05 PM. Filed under , . Follow any responses to the RSS 2.0. Leave a response

0 comments for "हरियो रङका छाउरा जन्मिए"

Leave a reply

Click Down for More

Popular Posts

Powered by Blogger.
  1. ब्राजिलको जितमा नेमारको चार गोल
  2. अर्काको लोग्नेसँग सुतेको आरोपमा सडकमै नांगेझार पारेर रामधुलाई
  3. दुलहीजस्तै सिँगारियो काठमाडौं (फोटो कथा)
  4. सामसुङले विकाश गर्यो उच्च गतिको वाइफाइ, ३ सेकेण्डमा फिल्म डाउनलोड हुने
  5. बबरमहलमा सवारी दुर्घटना, तीनको मृत्यु
  6. गोरुको थलोमा यसरी बाँधिए ७० वर्षे हजुरबा ! कांग्रेस कार्यकर्ताले देखाए सामन्ती शैली