मान्छेको अनुहार भएको बाख्रो जन्मियो, किसानमाथि पशुकरणीको बात

13 Oct 2014 / 0 Comments

घरमा पालेको बाख्रोले मान्छेको अनुहार भएको पाठो जन्माएपछि एक किसान परिवारलाई लाजमर्नु भएको छ । गाउँलेहरुले बाख्राधनी किसानमाथि बाख्रीलाई गर्भिणी बनाएको आरोप समेत लगाएपछि ठूलै काण्ड मच्चिएको मात्र छैन बाख्राधनी किसान परिवारले त्यस्तो आरोपको खण्डन समेत गर्नुपरेको छ ।घटना अर्जेन्टिनाको हो । अर्जेन्टिना

Read More...

education
English News
Featured

दुलहीजस्तै सिँगारियो काठमाडौं (फोटो कथा)

अरुबेला प्रायः फोहोरको सहरका रुपमा चिनिने काठमाडौं विदेशी पाहुना आउने बेलामा राम्रैसँग सिँगारिने प्रचलन छ । ...

आलु चिप्सका भरमा १५ बर्ष बित्यो यी युवतीको

हाना लिटिलले आलु चिप्सले मात्र जिन्दगी गुर्जान थालेको १५ वर्ष भयो । ५ वर्षको हुँदादेखि उनलाई यस्तो बिमार लागे...

health
Information
international
Mysterious
Entertainment
business

एउटै राँगो पालेर बर्ष दिनमा ६४ लाख कमाई

एउटा भैंसीबाट वार्षिक कति कमाइ होला ? दिनकै १५ लिटर दूध दियो भने पनि वर्षको २ लाख रुपैयाँजति । भारत, कुरुक्...

political
crime
English News

News Ticker

sports
Published On:Thursday, June 19, 2014
Posted by Unknown

कोलम्बियाको लगातार दोस्रो जित

कोलम्बियाले विश्वकप २०१४ मा बिहीबार लगातार दोस्रो जित निकालेको छ । उसले समूह 'सी' को खेलमा अफ्रिकी प्रतिद्वन्द्वी आइभरीकोस्टलाई स्टाडियो नासिनाल डे ब्रासिलामा २-१ ले हरायो । दक्षिण अमेरिकी टिम यस जितसँगै छ अंकमा समूहको शीर्ष स्थानमा रह्यो र उसको नकआउट चरण पुग्ने सम्भावना बलियो भएको छ ।

कोलम्बियाले विश्वकप इतिहासमा लगातार दुई जित हात पारेको यो पहिलो पल्ट हो । पराजित कोस्टारिका तीन अंकमा दोस्रो स्थानमा छ । यस समूहमा अरु दुई टिम जापान र ग्रिस जित विहीन छन् । यस समूहबाट कोलम्बियाको दोस्रो चरण पुग्ने यात्रा शुक्रबार जापान र ग्रिस हुने खेलले तय गर्नेछ । कोलम्बियाले आफ्नो पहिलो खेलमा ग्रिसलाई पराजित गरेको थियो ।

आफ्नो अन्तिम लिग खेलमा उसले जापानको सामना गर्नेछ । गोलरहित पहिलो हाफपछि खेलले रोमाञ्चक रूप लिएको हो । कोलम्बियाले ६४ औं मिनेटमा जेम्स रोडरिगेको गोलले अग्रता लिन सफल रह्यो । जुवान कुड्राडोको कर्नरमा शक्तिशाली हेड गर्दै रोड्रिग्वेजले गोलको खाता खोले । कोलम्बियाको दोस्रो गोल ७० औं मिनेटमा सम्भव भयो, जति बेला आइभरीकोस्टको कमजोर क्लियरेन्समा सब्टिच्युट जुवान क्वान्टेरोले गोल गरे ।

लगतै ७३ औं मिनेटमा आइभरीकोस्टले एक गोल फर्कायो र यसपल्टको विश्वकपको अहिलेसम्मकै उत्कृष्ट व्यक्तिगत गोल रह्यो । गेरभिन्होले कोलम्बियाली डिफेन्डरलाई एकपछि अर्को गोल गर्दै छलाएर सुन्दर गोल गरे । आइभरीकोस्टले दोस्रो हाफमा अनुभवी डिडिएर ड्रोग्बालाई उतारे उनले जादुयी प्रदर्शन दोहराउन सकेनन् ।

About the Author

Posted by Unknown on 4:41 PM. Filed under , , , , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

By Unknown on 4:41 PM. Filed under , , , , . Follow any responses to the RSS 2.0. Leave a response

0 comments for "कोलम्बियाको लगातार दोस्रो जित"

Leave a reply

Click Down for More

Popular Posts

Powered by Blogger.
  1. ब्राजिलको जितमा नेमारको चार गोल
  2. अर्काको लोग्नेसँग सुतेको आरोपमा सडकमै नांगेझार पारेर रामधुलाई
  3. दुलहीजस्तै सिँगारियो काठमाडौं (फोटो कथा)
  4. सामसुङले विकाश गर्यो उच्च गतिको वाइफाइ, ३ सेकेण्डमा फिल्म डाउनलोड हुने
  5. बबरमहलमा सवारी दुर्घटना, तीनको मृत्यु
  6. गोरुको थलोमा यसरी बाँधिए ७० वर्षे हजुरबा ! कांग्रेस कार्यकर्ताले देखाए सामन्ती शैली