मान्छेको अनुहार भएको बाख्रो जन्मियो, किसानमाथि पशुकरणीको बात

13 Oct 2014 / 0 Comments

घरमा पालेको बाख्रोले मान्छेको अनुहार भएको पाठो जन्माएपछि एक किसान परिवारलाई लाजमर्नु भएको छ । गाउँलेहरुले बाख्राधनी किसानमाथि बाख्रीलाई गर्भिणी बनाएको आरोप समेत लगाएपछि ठूलै काण्ड मच्चिएको मात्र छैन बाख्राधनी किसान परिवारले त्यस्तो आरोपको खण्डन समेत गर्नुपरेको छ ।घटना अर्जेन्टिनाको हो । अर्जेन्टिना

Read More...

education
English News
Featured

दुलहीजस्तै सिँगारियो काठमाडौं (फोटो कथा)

अरुबेला प्रायः फोहोरको सहरका रुपमा चिनिने काठमाडौं विदेशी पाहुना आउने बेलामा राम्रैसँग सिँगारिने प्रचलन छ । ...

आलु चिप्सका भरमा १५ बर्ष बित्यो यी युवतीको

हाना लिटिलले आलु चिप्सले मात्र जिन्दगी गुर्जान थालेको १५ वर्ष भयो । ५ वर्षको हुँदादेखि उनलाई यस्तो बिमार लागे...

health
Information
international
Mysterious
Entertainment
business

एउटै राँगो पालेर बर्ष दिनमा ६४ लाख कमाई

एउटा भैंसीबाट वार्षिक कति कमाइ होला ? दिनकै १५ लिटर दूध दियो भने पनि वर्षको २ लाख रुपैयाँजति । भारत, कुरुक्...

political
crime
English News

News Ticker

sports
Published On:Tuesday, June 17, 2014
Posted by Unknown

बेल्जियमको अर्को पुर्नआमगन जित

बेलोहोरिजेन्टे- बेल्जियम विश्वकप २०१४ मा उत्कृष्ट पुर्नआगमन रच्ने अर्को टिम भएको छ । एक गोलले पछाडि रहेको स्थिति उल्टाउँदै बेल्जियमले मंगलबार स्टोडियो मेनेरियो अल्जेरियालाई २-१ ले हरायो र समूह 'एफ' मा सुरुआती अग्रता लिन सफल रह्यो ।

यसपल्टको विश्वकपमा बेल्जियम पछाडि रहेर पनि खेल जित्न सफल छैटौं टिम बनेको छ ।

उसका लागि दुवै गोल सब्टिच्युट खेलाडीले गरे । बेल्जियमका लागि डि्रस मार्टेन्सले ८० औं मिनेटमा विजयी गोल गरे । एडन हेजार्डको पासमा नेपोलीका खेलाडी मार्टेन्सले बललाई पोस्टको जाली चुमाए र कर्नरतर्फ गएर खुसीयाली मनाए । यसपल्टको विश्वकपमा 'डार्क हर्स' मानिएको बेल्जियम प्रतियोगितामा लामो समयसम्म रहन सक्ने बलियो टिमका रूपमा रहेको छ ।

म्यानचेस्टर युनाइटेडका मरोउने फेलानीले ७० औं मिनेटमा हेडबाट गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । फेलानीले अल्जेरियाली डिफेन्सलाई तोड्दै गोल गरेका हुन् । यसअघि अल्जेरियाले २४ औं मिनेटम सोफिने फेघोलीको गोलले अग्रता लिएको थियो । उनले पेनाल्टीलाई गोलमा परिणत गरेका हुन् ।

बेल्जियमका डिफेन्डर जान भेरटोगनले फेघोलीलाई आप\mनो पेनाल्टी एरियामा लडाएपछि अल्जेरियाले पेनाल्टीको अवसर पाएको थियो । बेल्जियमले दोस्रो हाफमा उत्कृष्ट पुर्नआगमन रच्दै अल्जेरियालाई दबाबमा राख्न सफल भएको हो । यो समूहका अरु टिममा रुस र दक्षिण कोरिया रहेका छन् ।

About the Author

Posted by Unknown on 7:36 PM. Filed under , , , , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

By Unknown on 7:36 PM. Filed under , , , , . Follow any responses to the RSS 2.0. Leave a response

0 comments for "बेल्जियमको अर्को पुर्नआमगन जित"

Leave a reply

Click Down for More

Popular Posts

Powered by Blogger.
  1. ब्राजिलको जितमा नेमारको चार गोल
  2. अर्काको लोग्नेसँग सुतेको आरोपमा सडकमै नांगेझार पारेर रामधुलाई
  3. दुलहीजस्तै सिँगारियो काठमाडौं (फोटो कथा)
  4. सामसुङले विकाश गर्यो उच्च गतिको वाइफाइ, ३ सेकेण्डमा फिल्म डाउनलोड हुने
  5. बबरमहलमा सवारी दुर्घटना, तीनको मृत्यु
  6. गोरुको थलोमा यसरी बाँधिए ७० वर्षे हजुरबा ! कांग्रेस कार्यकर्ताले देखाए सामन्ती शैली