मान्छेको अनुहार भएको बाख्रो जन्मियो, किसानमाथि पशुकरणीको बात

13 Oct 2014 / 0 Comments

घरमा पालेको बाख्रोले मान्छेको अनुहार भएको पाठो जन्माएपछि एक किसान परिवारलाई लाजमर्नु भएको छ । गाउँलेहरुले बाख्राधनी किसानमाथि बाख्रीलाई गर्भिणी बनाएको आरोप समेत लगाएपछि ठूलै काण्ड मच्चिएको मात्र छैन बाख्राधनी किसान परिवारले त्यस्तो आरोपको खण्डन समेत गर्नुपरेको छ ।घटना अर्जेन्टिनाको हो । अर्जेन्टिना

Read More...

education
English News
Featured

दुलहीजस्तै सिँगारियो काठमाडौं (फोटो कथा)

अरुबेला प्रायः फोहोरको सहरका रुपमा चिनिने काठमाडौं विदेशी पाहुना आउने बेलामा राम्रैसँग सिँगारिने प्रचलन छ । ...

आलु चिप्सका भरमा १५ बर्ष बित्यो यी युवतीको

हाना लिटिलले आलु चिप्सले मात्र जिन्दगी गुर्जान थालेको १५ वर्ष भयो । ५ वर्षको हुँदादेखि उनलाई यस्तो बिमार लागे...

health
Information
international
Mysterious
Entertainment
business

एउटै राँगो पालेर बर्ष दिनमा ६४ लाख कमाई

एउटा भैंसीबाट वार्षिक कति कमाइ होला ? दिनकै १५ लिटर दूध दियो भने पनि वर्षको २ लाख रुपैयाँजति । भारत, कुरुक्...

political
crime
English News

News Ticker

sports
Published On:Sunday, June 15, 2014
Posted by Unknown

स्विटजरल्यान्डद्वारा इक्वेडर स्तब्ध


ब्रासिया- स्विट्जरल्यान्डले विश्वकप २०१४ मा आइतबार अर्को पुर्नआगमनको जित रचेको छ । इस्टाडियो नासिनाल डे ब्रासियामा भएको समूह 'ई' को पहिलो खेलमा उसले इक्वेडरलाई २-१ ले पराजित गर्‍यो । हारिस सेभेनोभिचले इन्ज्युरी समयमा गरेको निर्णायक गोलको मदतले स्विट्जरल्यान्ड विजयी सुरुआत लिन सफल रहेको हो ।

स्विट्जरल्यान्डले दक्षिण अमेरिकी प्रतिद्वन्द्वीलाई हराएको यो पहिलोपल्ट हो । यसका लागि उसले एक गोलले पछाडि रहेको स्थिति उल्टाएको थियो । खेल बराबरीमा टुंगिने छाँट देखिएको बेला इन्ज्युरी समयको तेस्रो मिनेटमा सब्टिच्युट सेभेनोभिचले विजयी गोल गरेका हुन् । उनले नजिकको दूरीबाट ट्याप गर्दै बललाई पोस्टको दिशा दिन सफल भएका थिए ।

इक्वेडरले पहिलो हाफमा अग्रता लिएयता त्यसलाई कायम राख्न सकेन् । स्विट्जरल्यान्डले दोस्रो हाफको सुरुमा बराबरी गोल फर्काएको थियो । इक्वडेरले इना भ्यालेन्सियाको गोलले २२ औं मिनेटमा अग्रता लिएको थियो । वाल्टर अयोभीको फ्रि-किकमा नजिकको दूरीबाट भ्यालेन्सियाले हेडबाट गोल गरे । त्यस गोलमा स्विस गोलरक्षक डिएगो बेन्गालोको भुल देखिन्थ्यो ।

उनी त्यस अवसरमा आफ्नो गोल लाइनबाट अगाडि रहेको देखिन्थे । इक्वेडरका लागि भ्यालेन्सियाको यो पाँचौं अन्तर्राष्ट्रिय गोल हो । स्विट्जरल्यान्डले ४७ औं मिनेटमा बराबरी गोल फर्कायो । स्विस प्रशिक्षक ओटमर हिट्जफेल्डले दोस्रो हाफमा टिम संरचनामा केही परिवर्तन गरेका थिए र त्यसको असर तुरुन्त देखिएको थियो ।

बायर्न म्युनिख र बोर्सिया डर्टमन्डका पूर्व प्रशिक्षकका लागि सब्टिच्युट एडमिर मेहमेदीले बराबरी गोल गरे । इक्वडेरको कमजोर डिफेन्सको फाइदा उठाएर उलने नजिकबाट हेड गर्ने अवसर पाएका थिए । मेसेडोनियामा जन्मेका मेहमेदीले सन् २०१२ बाट स्विट्जरल्यान्डका लागि खेल्न सुरु गरेका हुन् । समूह 'ई' का अरु टिममा पूर्व विजेता फ्रान्स र होन्डुरस रहेका छन् ।

About the Author

Posted by Unknown on 7:06 PM. Filed under , , , , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

By Unknown on 7:06 PM. Filed under , , , , . Follow any responses to the RSS 2.0. Leave a response

0 comments for "स्विटजरल्यान्डद्वारा इक्वेडर स्तब्ध"

Leave a reply

Click Down for More

Popular Posts

Powered by Blogger.
  1. ब्राजिलको जितमा नेमारको चार गोल
  2. अर्काको लोग्नेसँग सुतेको आरोपमा सडकमै नांगेझार पारेर रामधुलाई
  3. दुलहीजस्तै सिँगारियो काठमाडौं (फोटो कथा)
  4. सामसुङले विकाश गर्यो उच्च गतिको वाइफाइ, ३ सेकेण्डमा फिल्म डाउनलोड हुने
  5. बबरमहलमा सवारी दुर्घटना, तीनको मृत्यु
  6. गोरुको थलोमा यसरी बाँधिए ७० वर्षे हजुरबा ! कांग्रेस कार्यकर्ताले देखाए सामन्ती शैली