मान्छेको अनुहार भएको बाख्रो जन्मियो, किसानमाथि पशुकरणीको बात

13 Oct 2014 / 0 Comments

घरमा पालेको बाख्रोले मान्छेको अनुहार भएको पाठो जन्माएपछि एक किसान परिवारलाई लाजमर्नु भएको छ । गाउँलेहरुले बाख्राधनी किसानमाथि बाख्रीलाई गर्भिणी बनाएको आरोप समेत लगाएपछि ठूलै काण्ड मच्चिएको मात्र छैन बाख्राधनी किसान परिवारले त्यस्तो आरोपको खण्डन समेत गर्नुपरेको छ ।घटना अर्जेन्टिनाको हो । अर्जेन्टिना

Read More...

education
English News
Featured

दुलहीजस्तै सिँगारियो काठमाडौं (फोटो कथा)

अरुबेला प्रायः फोहोरको सहरका रुपमा चिनिने काठमाडौं विदेशी पाहुना आउने बेलामा राम्रैसँग सिँगारिने प्रचलन छ । ...

आलु चिप्सका भरमा १५ बर्ष बित्यो यी युवतीको

हाना लिटिलले आलु चिप्सले मात्र जिन्दगी गुर्जान थालेको १५ वर्ष भयो । ५ वर्षको हुँदादेखि उनलाई यस्तो बिमार लागे...

health
Information
international
Mysterious
Entertainment
business

एउटै राँगो पालेर बर्ष दिनमा ६४ लाख कमाई

एउटा भैंसीबाट वार्षिक कति कमाइ होला ? दिनकै १५ लिटर दूध दियो भने पनि वर्षको २ लाख रुपैयाँजति । भारत, कुरुक्...

political
crime
English News

News Ticker

sports
Published On:Tuesday, June 17, 2014
Posted by Unknown

ब्राजिलको आँखा दोस्रो चरणमा

ब्राजिलले विश्वकप २०१४ को आफ्नो दोस्रो खेलमा मंगलबार मेक्सिकोको सामना गर्नेछ र उसको उद्देश्य रहनेछ, जितसँगै दोस्रो चरणमा पुग्ने । ब्राजिलले समूह 'ए' को आफ्नो पहिलो खेलमा क्रोएसियालाई ३-१ ले हराएको थियो । उत्तरपूर्वी सहर फोटेलेजामा हुने खेलमा ब्राजिलले मेक्सिकोलाई हराए दोस्रो चरणको बाटो खुल्नेछ ।

मेक्सिकोले आफ्नो पहिलो खेलमा क्यामरुनलाई १-० ले पन्छाएको थियो । यस्तोमा मेक्सिकोको पनि समान उद्देश्य हुनेछ, ब्राजिललाई हराएर दोस्रो चरण पुग्ने । क्यामरुन र क्रोएसियाबीचको अर्को खेल बराबरी भए मंगलबारको विजेता नकआउट चरण पुग्ने निश्चित हुनेछ । 'मेक्सिकोको सामना गर्नु अर्को कठिन खेल हुनेछ,' ब्राजिली प्ले-मेकर ओस्कार मान्छन् ।
उनका अनुसार, 'जुन खेलले अर्को चरण पुग्ने टिमको तय गर्छ, प्रायः त्यस्तो खेल गाह्रो हुने गर्छ ।' ल्याटिन अमेरिकी दुई प्रतिद्वन्द्वीबीच पछिल्ला केही वर्षमा धेरैपल्ट एकापसमा खेल भएको छ । गत वर्ष कनफेडेरेसन कपमा ब्राजिलले मेक्सिकोलाई हराएको थियो । तर सन् २०१२ को ओलम्पिकमा मेक्सिकोले नेयमर र ओस्कार सम्मिलित युवा ब्राजिली टिमलाई पराजित गरेको थियो ।
'त्यो हार अझै पीडादायी छ, हामीले त्यतिबेला मेक्सिकोविरुद्ध जित निकाल्न सक्नुपर्ने थियो,' ओस्कार मान्छन्, 'तर हामीलाई यो पनि राम्रोसँग थाहा छ कि मेक्सिको कति बलियो टिम हो भनेर । यसपल्ट ब्राजिल र मेक्सिको भिड्दा त्यो दुवैका लागि सजिलो खेल हुने छैन । हामी दोस्राे चरण प्रवेशका लागि अन्तिम खेलसम्म कुर्ने पक्षमा छैनौं र सुरुमै ढुक्क हुन चाहन्छौं ।'
कनफेडेरेसन कपको दोस्रो चरणको खेल फोटेलेजामा भएको थियो र त्यसमा ब्राजिल २-० ले विजयी रहेको थियो । त्यसमा नेयमर र जोले गोल गरेका थिए । तर मेक्सिकोले पाँचपल्टको विश्वकप विजेता ब्राजिलविरुद्धका पछिल्ला १५ खेलमध्ये सातमा जित निकालेको छ । अझ पछिल्ला चारमध्ये दुई खेल मेक्सिकोकै पक्षमा थिए ।

About the Author

Posted by Unknown on 7:33 PM. Filed under , , , , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

By Unknown on 7:33 PM. Filed under , , , , . Follow any responses to the RSS 2.0. Leave a response

0 comments for "ब्राजिलको आँखा दोस्रो चरणमा"

Leave a reply

Click Down for More

Popular Posts

Powered by Blogger.
  1. ब्राजिलको जितमा नेमारको चार गोल
  2. अर्काको लोग्नेसँग सुतेको आरोपमा सडकमै नांगेझार पारेर रामधुलाई
  3. दुलहीजस्तै सिँगारियो काठमाडौं (फोटो कथा)
  4. सामसुङले विकाश गर्यो उच्च गतिको वाइफाइ, ३ सेकेण्डमा फिल्म डाउनलोड हुने
  5. बबरमहलमा सवारी दुर्घटना, तीनको मृत्यु
  6. गोरुको थलोमा यसरी बाँधिए ७० वर्षे हजुरबा ! कांग्रेस कार्यकर्ताले देखाए सामन्ती शैली