मान्छेको अनुहार भएको बाख्रो जन्मियो, किसानमाथि पशुकरणीको बात

13 Oct 2014 / 0 Comments

घरमा पालेको बाख्रोले मान्छेको अनुहार भएको पाठो जन्माएपछि एक किसान परिवारलाई लाजमर्नु भएको छ । गाउँलेहरुले बाख्राधनी किसानमाथि बाख्रीलाई गर्भिणी बनाएको आरोप समेत लगाएपछि ठूलै काण्ड मच्चिएको मात्र छैन बाख्राधनी किसान परिवारले त्यस्तो आरोपको खण्डन समेत गर्नुपरेको छ ।घटना अर्जेन्टिनाको हो । अर्जेन्टिना

Read More...

education
English News
Featured

दुलहीजस्तै सिँगारियो काठमाडौं (फोटो कथा)

अरुबेला प्रायः फोहोरको सहरका रुपमा चिनिने काठमाडौं विदेशी पाहुना आउने बेलामा राम्रैसँग सिँगारिने प्रचलन छ । ...

आलु चिप्सका भरमा १५ बर्ष बित्यो यी युवतीको

हाना लिटिलले आलु चिप्सले मात्र जिन्दगी गुर्जान थालेको १५ वर्ष भयो । ५ वर्षको हुँदादेखि उनलाई यस्तो बिमार लागे...

health
Information
international
Mysterious
Entertainment
business

एउटै राँगो पालेर बर्ष दिनमा ६४ लाख कमाई

एउटा भैंसीबाट वार्षिक कति कमाइ होला ? दिनकै १५ लिटर दूध दियो भने पनि वर्षको २ लाख रुपैयाँजति । भारत, कुरुक्...

political
crime
English News

News Ticker

sports
Published On:Thursday, June 12, 2014
Posted by Unknown

विश्वकपमा खेल्ने सबैभन्दा महंगा खेलाडीहरु


ब्राजिलमा बिहीबार सुरु हुने विश्व फुटबलको महाकुम्भमा विश्वका एक से एक उत्कृष्ट फुटबल खेलाडीहरु सहभागि हुँदैछन् । उनीहरु खेल कौशलमा त उत्कृष्ट छन् नै कमाइमा पनि निकै छ । खेलबापतको तलवका हिसाबले सबैभन्दा धेरै कमाउने फुटबलहरु यसप्रकार छन् :

१. वाइने रुनी : बेलायती क्लब म्यानचेष्टर युनाइटेडको तर्फबाट खेल्ने इंग्ल्याण्ड स्टार वाइने रुनीको हप्ताको कमाइ ३ लाख पाउण्ड छन् । उनलाई हार्परक कोलिन्स, नाइक, इए स्पोर्टस् तथा कोकाकोला जस्ता विश्वप्रसिद्ध कम्पनीले प्रायोजन गरेका छन् । यो हिसाबले उनले एक सेकेण्डमा ५० पाउण्ड कमाउँछन् र समकालिन फुटबलरहरुमा सबैभन्दा धेरै कमाउने खेलाडीको रुपमा छन् । यद्यपिउनको यो कमाइ कर नकटाइकन कमाएको पैसाहो ।
२. लियोनेल मेस्सी : अर्जेन्टिनी स्टार मेस्सी स्पेनिस क्लब बार्सिलोनाका मुख्य खेलाडी हुन् । उनको साप्ताहिक कमाइ २ लाख ९२ हजार पाउण्ड छ । उनलाई एडिडास, टर्किस एयरलाइन्स, पेप्पीको, इए स्पोर्टस, जिलेट जस्ता कम्पनीले प्रायोजन गरेका छन् ।
३.क्रिस्टियानो रोनाल्डो : पोर्चुगलका फुटबल स्टार रोनाल्डोको साप्ताहिक कमाई २ लाख ८८ हजार पाउण्ड छ । रियाल म्याडि्रडका स्ट्राइकर रोनाल्डोलाई नाइक, कोकाकोला, कास्ट्रोल, मोटोरोला, केएफसी, फ्लाइ इमिरेट्स जस्ता कम्पनीले प्रायोजन गरेका छन् ।
४. रोविनभानपर्सी : नेदरल्याण्डका रोविन भानपर्सी बेलायती क्लब म्यानचेष्टर युनाइटेसँग आबद्ध छन् । उनको साप्ताहिक आम्दानी अढाइ लाख पाउण्ड छ । उनलाई पनि नाइक, एडिडास, पेप्सी जस्ता कम्पनीले स्पोन्सर गरेका छन् ।
५. याया टोरे : टोरे सबैभन्दा बढी कमाउने अपि|mकी फुटबलर हुन् । आइभरी कोष्टका टोर म्यानचेष्टर सिटीसँग पनि आबद्ध छन् र उनको साप्ताहिक आम्दानी २ लाख ३० हजार पाउण्ड छन् ।
६. सर्जियो अगुइरो : अर्जेन्टिनी अगुइरोको साप्ताहिक आम्दानी २ लाख २० हजार पाउण्ड छ । उनी इंगलिस क्लब म्यानचेष्टर सिटीसँग आबद्ध छन् ।
७. लुइस सुआरेज : कमाइको हिसाबले उरुग्वेका खेलाडी सुआरेज अगुइरोकै समकक्षमा छन् । लिभरपुलका स्टार सुआरेजको साप्ताहिक कमाइ २ लाख २० हजार पाउण्ड छ ।
८. डेभिड सिल्भा : साप्ताहिक आम्दानी २ लाख पाउण्डका साथ स्पेनका सिल्भा आठौँ स्थानमा रहेका छन् । एडिडास कम्पनीले प्रायोजन गरेको छ, सिल्भालाई । उनी इंग्लिस क्लब सिटीसँग आबद्ध छन् ।
९. इडेन हजार्ड : बेल्जियमका हजार्डको कमाइ माथि नै छ । चेल्सीका हजार्डले हप्तामा १ लाख ८५ हजार पाउण्ड कमाउँछन् ।
१०. फर्नाण्डो टोरेस : कमाइको हिसाबले चेल्सीका स्पेनिस स्टार टोरेस दशौँ स्थानमा छन् । ३० वर्षे टोरेसले एक हप्तामा १ लाख ७५ हजार पाउण्ड आम्दानी गर्छन् ।

About the Author

Posted by Unknown on 3:18 AM. Filed under , , , , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

By Unknown on 3:18 AM. Filed under , , , , . Follow any responses to the RSS 2.0. Leave a response

0 comments for "विश्वकपमा खेल्ने सबैभन्दा महंगा खेलाडीहरु"

Leave a reply

Click Down for More

Popular Posts

Powered by Blogger.
  1. ब्राजिलको जितमा नेमारको चार गोल
  2. अर्काको लोग्नेसँग सुतेको आरोपमा सडकमै नांगेझार पारेर रामधुलाई
  3. दुलहीजस्तै सिँगारियो काठमाडौं (फोटो कथा)
  4. सामसुङले विकाश गर्यो उच्च गतिको वाइफाइ, ३ सेकेण्डमा फिल्म डाउनलोड हुने
  5. बबरमहलमा सवारी दुर्घटना, तीनको मृत्यु
  6. गोरुको थलोमा यसरी बाँधिए ७० वर्षे हजुरबा ! कांग्रेस कार्यकर्ताले देखाए सामन्ती शैली