मान्छेको अनुहार भएको बाख्रो जन्मियो, किसानमाथि पशुकरणीको बात

13 Oct 2014 / 0 Comments

घरमा पालेको बाख्रोले मान्छेको अनुहार भएको पाठो जन्माएपछि एक किसान परिवारलाई लाजमर्नु भएको छ । गाउँलेहरुले बाख्राधनी किसानमाथि बाख्रीलाई गर्भिणी बनाएको आरोप समेत लगाएपछि ठूलै काण्ड मच्चिएको मात्र छैन बाख्राधनी किसान परिवारले त्यस्तो आरोपको खण्डन समेत गर्नुपरेको छ ।घटना अर्जेन्टिनाको हो । अर्जेन्टिना

Read More...

education
English News
Featured

दुलहीजस्तै सिँगारियो काठमाडौं (फोटो कथा)

अरुबेला प्रायः फोहोरको सहरका रुपमा चिनिने काठमाडौं विदेशी पाहुना आउने बेलामा राम्रैसँग सिँगारिने प्रचलन छ । ...

आलु चिप्सका भरमा १५ बर्ष बित्यो यी युवतीको

हाना लिटिलले आलु चिप्सले मात्र जिन्दगी गुर्जान थालेको १५ वर्ष भयो । ५ वर्षको हुँदादेखि उनलाई यस्तो बिमार लागे...

health
Information
international
Mysterious
Entertainment
business

एउटै राँगो पालेर बर्ष दिनमा ६४ लाख कमाई

एउटा भैंसीबाट वार्षिक कति कमाइ होला ? दिनकै १५ लिटर दूध दियो भने पनि वर्षको २ लाख रुपैयाँजति । भारत, कुरुक्...

political
crime
English News

News Ticker

sports
Published On:Wednesday, June 18, 2014
Posted by Unknown

क्रोएसियाको ऐतिहासिक जितमा क्यामरुन निरिह

मानुस,ब्राजिल-क्यामरुनविरुद्ध ४ ० को ऐतहासिक जित दर्ता गर्दा क्यामरुनले जारी विश्वकपमा दोस्रो चरण पुगने सम्भावना खुला राखेको छ । पहिलो हाफमा एलेक्स सङले रेडकार्ड पाएर बाहिरिएपछि १० खेलाडीमा सीमित क्यामरुनलाई क्रोएसियालाई खेल अवधीभर निरिह बनायो ।

जितसंगै क्रोएसियाको दोस्रो चरणको सम्भावना जिवित बनेको छ । समूह ए को अन्य टोली ब्राजिल र मेक्सिकोको दुई खेलसहित समान ४ अंक छ । क्यामरुनले विश्वकपमा आज सबैभन्दा ठूलो अन्तरको जित हासिल गरेको हो ।

क्रोएसियाको लागि पहिलो हाफको ११ औं मिनेटमा ईभिका ओलिकले अग्रता दिलाएका थिए । ४९ औं मिनेटमा ईभान पेरिसिकले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । क्यामरुनका गोलकिपर इटाड्जे अघि बढेको मौका सदुपयोग गर्दै पेरिसिकले गोल गरेका थिए ।

७३ औं मिनेटमा मारियो मान्डुकिजले गोल गर्दै टोलीको अग्रता तेब्बर बनाए । उनले कर्नरमा पाएको हेडमार्फत गोल गरेका हुन् । त्यसको केही बेरपछि नै मान्डुकिजले आफ्नो व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ४ ० को स्थितिमा पुर्याए ।

आजको हारसंगै क्यामरुन विश्वकपमा लगाचार ६ खेल हार्ने दोस्रो टोली बनेको छ  । यसअघि यो रेकर्ड स्वीटजरल्याण्डको नाममा थियो । घाइते स्ट्राईकर स्यामुयल ईटाको उपस्थिति बिना मैदान भित्रिएको क्यामरुन टोलीले केही राम्रा अवसर पनि सदुपयोग गर्न सकेन ।

मान्डुकिजलाई लडाएपछि रातो कार्ड पाएका सङको बहिर्गमनपछि क्यामरुन झन् कमजोर बन्यो ।

समूह ए को पहिलो खेलमा क्यामरुन ब्राजिसंग ३ १ गोल अन्तरले पराजित भएको थियो । दुई खेलमा हार व्यहोरेको क्यामरुन समूहमा अंक विहिन छ । मेक्सिकोविरुद्ध जित दर्ता गरे क्यामरुन सन् १९९८ पछि पहिलो पटक दोस्रो चरणमा पुग्नेछ । सन् १९९८ मा क्यामरुन सेमीफाइनलसम्म पुगेको थियो ।

About the Author

Posted by Unknown on 5:16 PM. Filed under , , , , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

By Unknown on 5:16 PM. Filed under , , , , . Follow any responses to the RSS 2.0. Leave a response

0 comments for "क्रोएसियाको ऐतिहासिक जितमा क्यामरुन निरिह"

Leave a reply

Click Down for More

Popular Posts

Powered by Blogger.
  1. ब्राजिलको जितमा नेमारको चार गोल
  2. अर्काको लोग्नेसँग सुतेको आरोपमा सडकमै नांगेझार पारेर रामधुलाई
  3. दुलहीजस्तै सिँगारियो काठमाडौं (फोटो कथा)
  4. सामसुङले विकाश गर्यो उच्च गतिको वाइफाइ, ३ सेकेण्डमा फिल्म डाउनलोड हुने
  5. बबरमहलमा सवारी दुर्घटना, तीनको मृत्यु
  6. गोरुको थलोमा यसरी बाँधिए ७० वर्षे हजुरबा ! कांग्रेस कार्यकर्ताले देखाए सामन्ती शैली