News Ticker

sports

पोखरा त साँच्चिकै नेपालको एक सुन्दर ठाउँ रैछ !

Posted by Unknown | Wednesday, July 23, 2014 | Posted in

पोखरा त साँच्चिकै पोखरा नै रै’छ ! २०७१ साउन ७ गते १२:५७ मा प्रकाशित 195 9 2
edited_650px (1) पोखरा त साँच्चिकै पोखरा नै रै’छ, माछापुच्छ्रे फेवातालमा पौडी खेल्दो रै’छ ! प्रेमप्रकाश मल्लले त्यतिकै यो गीत रचना गरेका होइनन् भन्ने तथ्य पोखराका यी मनोरम दृश्यले आफैं प्रमाणित गर्छन् । विदेशबाट भ्रमणमा आउने अधिकांश पर्यटकले पोखराको सुन्दरताको वर्णन गर्ने र बुढेसकालमा समेत एकपटक फर्केर पोखरा भ्रमणमा आउने गरेका उदाहरणहरु प्रशस्तै छन् । प्रमुख पर्यटकीय गन्तव्य पोखरा प्रकृतिबाट वरदान पाएको विश्वकै सुन्दर शहर हो । नेपाल आउने पर्यटकको पहिलो गन्तव्य पोखरा हुने गर्छ । आफैंमा सुन्दर रहेको पोखरामा थप सुन्दरता र आकर्षण थप्ने काम छेउछाउमा देखिने मनोरम दृश्यहरुले गरेका छन् । उत्तरतर्फ देखिने माछापुच्छ्रे, अन्नपूर्ण र धौलागिरी हिमश्रृङ्खला अनि फेवाताल, सेतो गुम्बा, डेभिड फल्स, गुप्तेश्वर गुफा, महेन्द्र गुफा, सराङकोट र प्यारागलाइडिङ, अल्ट्रालाइट, विन्दावासीनी मन्दिर पोखराका मुख्य आकर्षण हुन् । edited_650px (2) पोखरा यस्तो ठाउँ हो, जहाँ नेपालभर घुमेर पोखरा पुगिएन भने त्यो घुमाइ अधुरै रहन्छ । पछिल्लो समय विदेशी पर्यटक मात्र होइन, स्वदेशीहरुको समेत पोखरामा भिड लाग्ने गरेको छ । प्रकृतिको सुन्दरतामा रमाउन एकपटक पुग्नै पर्ने ठाउँ हो पोखरा । पोखरा घुम्न आउने पर्यटकको पहिलो गन्तव्य फेवा ताल हुने गरेको छ । फेवातालको किनारामा अवस्थित सुन्दर स्थान लेकसाइडमा बस्ने र तालको पानीमा बोटिङ गर्न अधिकांश पर्यटकहरु रुचाउने गर्छन् । फेवातालको वीचमा रहेको तालबाराही मन्दिर दर्शन गर्न पनि उत्रिकै भिड लाग्ने गर्छ । डुङ्गा भाडामा लिएर दिनभरि बोटिङ गर्ने युवा-युवतीको जोडी र परिवारहरुको घुइँंचो लाग्ने गर्छ । सुन्दर ताल र तालमा तैरिएका डुङ्गाहरु देख्दा स्वर्गको कुनामा पुगेको अनुभूति हुने गर्छ । फेवाताल, वेगनास ताल र रुपातालमा बोटिङ मात्र नभई फिसिङको समेत व्यवस्था छ । फेवातालमा देखिने माछापुच्छ्रे हिमालको दृश्यले पनि पर्यटकलाई निकै आकषिर्त गर्छ । edited_650px (3) फिसिङ गर्न विदेशीहरु निकै रुचाउँछन् । लेकसाइड साँझ परेपछि बिहे मण्डपजस्तै देखिन्छ । यहाँबाट देखिने सबैभन्दा आकर्षक पक्ष सराङकोटबाट गरिने प्यारा गलाइडिङ हो । सराङकोटबाट उड्ने प्यारागलाइडिङ फेवातालको किनारामा ल्यान्डिङ हुन्छ । फेवातालको किनाराबाट सराङकोटतर्फ हेर्दा रंगी-विरंगी प्यारागलाइडिङ उडिरहेको देख्न पाइन्छ । साहसिक मनोरञ्जनमा रुची राख्नेहरु प्याराग्लाइडिङमा उडेर मज्जा लिन्छन् भने नसक्नेहरु हेरेरै भए पनि रमाइलो लिन्छन् । छोरेपाटनमा रहेको डेभिड फल्स र गुप्तेश्वर गुफा पोखराको अर्को आकर्षण हो । फेवातालको पानी डेभिड फल्सको गल्छीबाट गुप्तेश्वर गुफा हुँदै सेती नदितर्फ हानिन्छ । डेभिड फल्स पानी नहुने समय हिउँदमा त्यति आकर्षक नहुने भए पनि वर्षमा पुग्नैपर्ने ठाउँ हो । ठूलो पानीको भेल गल्छीभित्र पस्दा देखिने पानीको फोहोरा र त्यहाँबाट निस्कने बाफ साँच्चिकै आकर्षक देखिन्छ । edited_650px (4) गुप्तेश्वर गुफा खाल्डोजस्तो स्थानमा रहेको छ । गुप्तेश्वर महादेवको दर्शन गर्न र गुफाको मज्जा लिन यहाँ पनि पर्यटक तथा स्थानीयहरुको भिड लाग्ने गर्छ । गुफामा रहेको मन्दिरबाट अझै अगाडि बढे हामीले डेभिड फल्सको पानी देख्न सक्छौं । पानी हेर्ने गरी एक किलोमिटरभन्दा लामो गुप्तेश्वर गुफा हेर्न हिउँदमा जानुपर्ने हुन्छ । फेवातालमाथिको डाँडामा अवस्थित सेतो गुम्वा पनि स्वदेशी विदेशीको आकर्षणको केन्द्र मानिन्छ । पोखरा पुग्नेहरु एकपटक उक्त गुम्बामा पुग्ने गर्छन् । यहाँबाट पोखराको सुन्दर दृश्य, फेवाताल, हिमाल, सराङकोटको डाँडालगायतका सुन्दर दृश्यहरु देखिने हुँदा निकै रमाइलो महशुस हुने गर्छ । विन्दावासिनी मन्दिर, नेपालकै सबैभन्दा बढी विद्यार्थी पढ्ने पृथ्वीनारायण क्याम्पस, हलनचोकको डाँडा, बेगनास ताल, रुपाताल, अर्गानिक तरकारी फल्ने हेम्जा, महेन्द्र गुफा, चमेरी गुफा, माटेपानी गुम्वा, लुम्लेमा पनि पर्यटकको घुईंचो लाग्ने गर्छ । edited_650px (5) अर्को आकर्षक पक्ष सेती नदी हो । करिव २ मिटरको गहिराइमा बग्ने सेती नदी देख्दा जोसुकै आश्चर्यचकित हुन्छन् । पोखरा खोँचै खोँच भएको शहरकारुपमा समेत चिनिन्छ । यहाँबाट विभिन्न टे्रकिङ रुटहरुमा जान सकिन्छ । माथिल्लो मुस्ताङ, मुक्तिनाथ, पुनहिल, अन्नपूर्ण वेस क्याम्प, गुरुङहरुको सुन्दर वस्ती रहेको घान्द्रुक लगायतका विभिन्न स्थानमा ट्रेकिङका लागि पोखरा प्रवेशद्वार हो । पछिल्ला वर्षहरुमा यहाँ ठूला साना पर्यटकस्तरीय होटलहरुको संख्या पनि निकै बढेका छन् । पर्यटनमा लगानी गर्नेहरुले पनि पोखरालाई आधार बनाएर अगाडि बढेका छन् । पोखराको अर्को विशेषता कोलाहलमुक्त शहर पनि हो ।

इंडियामा college मा पड्ने केटीहरु असुरक्षित !

Posted by Unknown | Tuesday, July 8, 2014 | Posted in


An 18-year-old girl was allegedly r@ped after being dragged to an isolated area by an unidentified man in Dombivli area of Thane district on the outskirts of Mumbai. A case of r@pe has been registered at the Manpada Police Station.

She was released after being threatened by the accused. She went home and told her parents about the incident following which they approached the police to lodge a complaint.

Polices sources say that a list of suspects has been drawn based on the description of the accused provided by the girl. Some of the suspects have been questioned, however, no arrests have been made in the case so far.

The police suspect that the accused could be someone who had been keeping track of her. They are also asking information from locals on any unidentified person they might have noticed in the area. 
he college student, who teaches computers at a local institute, was on her way back home when she was dragged into a bush by the accused in an isolated area and r@ped. She was held captive for nearly two hours.

जमर्नी फाइनलमा, शर्मनाक हारसँगै बाहिरियो ब्राजिल

Posted by Unknown | | Posted in

असार २५ – आफ्नो स्टार खेलाडी नेयमार र कप्तान थियागो सिल्भा बिना मैदानमा उत्रेको ब्राजिलले खेलको शुरुवातमा लय पक्रन नसक्दा हार बेहोर्नु पुग्यो । ब्राजिलको कमजोर डिफेन्सको फाइदा उठाउँदै खेलको ११ औं मिनेटमा थोमस मुलरले जमर्नीका लागि पहिलो गोल गरे । यस गोलसँगै उनले आफ्नो गोलको संख्या यस विश्वकपमा ५ पुर्याएका छन् । त्यसपछि मिरोस्लोभ क्लोसले गोल गर्दै विश्वकपमा सर्वाधिक गोल गर्ने रेकर्ड बनाए । त्यसपछि दुई मिनेटको अन्तरालमा टोनी क्रुसले दुई गोल थपे । त्यसको लगत्तै सामी खडिराले अर्को गोल थप्दै जमर्नीलाई पाँच गोलको अग्रता दिलाए । जमर्नीले ६ मिनेटको अन्तरमा ५ गोल गरेको थियो ।
खेलमो दोस्रो हाफमा ब्राजिलले सुध्रिएको प्रदर्शन गरेको थियो । जमर्नीको पोस्टमा धेरै पटक प्रहार गरेपनि एकपछि अर्को प्रयास जमर्नीका गोल किपर म्यानुअल नुयरले बचाएका थिए । खेलको दोस्रो हाफमा मैदान छिरेका आन्द्रे सर्लेले दुई गोल थप्दै ब्राजिलको घाउमा झन् नुन छर्केका थिए । खेलको अन्त्यमा ओस्करले ब्राजिलका लागि सान्तवना गोल गरे ।
अब जमर्नीको भिडन्त फाइनलमा नेदरल्याण्ड  र अर्जेन्टिना बीचको विजेताबीच हुनेछ ।
बेला होरिजोन्टे,  सन् २०१४ को विश्वकपमा अहिलेसम्मकै ठूलो गोल अन्तरले पराजित हुँदै ब्राजिलको विश्वकप यात्रा सेमिफाइनलमा रोकिएको छ । जमर्नीसँग ७–१ गोलको भारी अन्तरले ब्राजिल पराजित भएको छ । विश्वकपको इतिहासमा ब्राजिलको यो सबैभन्दा ठूलो पराजय हो ।

सौता बनेर आफ्नै आमा आएपछि….

Posted by Unknown | Sunday, July 6, 2014 | Posted in

http://meroknowledge.blogspot.com
 असार २३– महोत्तरी,  सासु र ज्वाँइबीचको सम्बन्ध पवित्र हुन्छ । अझै आमाले त आफ्नो छोरीको हितविपरितको काम  गर्न त के सोच्न सम्म पनि सक्दिनन्, किनकी हरेक बाबुआमाको सुखी भनेकै छोराछोरीको खुसी हो । तर आफ्नै आमाले ज्वाँइसँग विवाह गरेर छोरीको खुसी खोसेको खबर छ ।

विवाह गरेको ३ महिना नवित्दै श्रीमतीलाई अलग राखेर सासुसँग सम्बन्ध राख्ने ज्वाँइ र सासुलाई प्रहरीले आइतबार पक्राउ गरी सरकारी वकिलमार्फत हाडनाता करणीमा मुद्दा चलाएको छ ।
हीरा र राजकिशोरबीच २०७० माघ ९ गते सामाजिक परम्परा अनुसार विवाह भएको थियो । आजको समाचारपत्र दैनिकमा खबर छ ।
सुगाभवानीपट्टी ६ का २२ वर्षीय राजकिशोर महतो र भ्रमरपुरा २ की ३२ वर्षीया रेखादेबी महतोलाई हाडनाता सम्बन्धमा विवाह गरेको आरोपमा आइतबार प्रहरीले पक्राउ गरेको हो ।
पीडित १५ वर्षीया हीराकुमारी महतोले पतिले आफ्नै आमासँग विवाह गरी अलग बस्दै आएको जनाउँदै हाडनाता करणीमा शनिबार जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकाले ज्वाइँ र सासु दुबैलाई पक्राउ गरी अनुसन्धानका लागि हिरासतमा राखेको प्रहरी निरीक्षक एकलाल हवारीले बताए ।

Obama rules for Apple over Samsung

Posted by Unknown | Saturday, July 5, 2014 | Posted in

The White House has refused to intervene to stop an import ban on Samsung devices alleged to breach Apple patents. It may be the correct decision on the facts of the case, but certainly creates a politically awkward situation.

As we detailed yesterday, Apple and Samsung have each persuaded the International Trade Commission (a US agency) to ban imports of the other’s products this year. Both bans were subject to review by the President’s office, something that has been a formality for most of the past 40 years.

Back in August, the Obama administration decided to block the ban on Apple products, ruling the patent itself was too much in question to justify the effects a ban would have on competition.

Yesterday was the deadline for the Samsung ban, which involves Apple patents on recognizing fingers on a touchscreen, and the way the audio socket works on mobile devices.

Michael Froman, the official appointed by Obama to represent him in such rulings, has now noted that “After carefully weighing policy considerations, including the impact on consumers and competition, advice from agencies, and information from interested parties, I have decided to allow [the import ban].”

Samsung hasn’t yet publicly revealed exactly which devices will be affected, though it appears they are largely older models that mean the ban will have little if any effect on its US sales. The company has, however, said the ruling will reduce competition and choice.

Despite the apparent symmetry, the two cases are different enough that it’s not blatantly unreasonable to come to differing conclusions. The Samsung patents involved technological standards, meaning that Apple may have had an argument for violating them if Samsung didn’t make them available for license at a reasonable rate. The Apple patents appear more solid and Samsung’s violation more blatant.

However, even before the White House ruling, Samsung was trying to portray the idea that Obama might unfairly favor an American company at the expense of a South Korean rival.

Click Down for More

Popular Posts

Powered by Blogger.