मान्छेको अनुहार भएको बाख्रो जन्मियो, किसानमाथि पशुकरणीको बात

13 Oct 2014 / 0 Comments

घरमा पालेको बाख्रोले मान्छेको अनुहार भएको पाठो जन्माएपछि एक किसान परिवारलाई लाजमर्नु भएको छ । गाउँलेहरुले बाख्राधनी किसानमाथि बाख्रीलाई गर्भिणी बनाएको आरोप समेत लगाएपछि ठूलै काण्ड मच्चिएको मात्र छैन बाख्राधनी किसान परिवारले त्यस्तो आरोपको खण्डन समेत गर्नुपरेको छ ।घटना अर्जेन्टिनाको हो । अर्जेन्टिना

Read More...

education
English News
Featured

दुलहीजस्तै सिँगारियो काठमाडौं (फोटो कथा)

अरुबेला प्रायः फोहोरको सहरका रुपमा चिनिने काठमाडौं विदेशी पाहुना आउने बेलामा राम्रैसँग सिँगारिने प्रचलन छ । ...

आलु चिप्सका भरमा १५ बर्ष बित्यो यी युवतीको

हाना लिटिलले आलु चिप्सले मात्र जिन्दगी गुर्जान थालेको १५ वर्ष भयो । ५ वर्षको हुँदादेखि उनलाई यस्तो बिमार लागे...

health
Information
international
Mysterious
Entertainment
business

एउटै राँगो पालेर बर्ष दिनमा ६४ लाख कमाई

एउटा भैंसीबाट वार्षिक कति कमाइ होला ? दिनकै १५ लिटर दूध दियो भने पनि वर्षको २ लाख रुपैयाँजति । भारत, कुरुक्...

political
crime
English News

News Ticker

sports
Published On:Tuesday, July 8, 2014
Posted by Unknown

जमर्नी फाइनलमा, शर्मनाक हारसँगै बाहिरियो ब्राजिल

असार २५ – आफ्नो स्टार खेलाडी नेयमार र कप्तान थियागो सिल्भा बिना मैदानमा उत्रेको ब्राजिलले खेलको शुरुवातमा लय पक्रन नसक्दा हार बेहोर्नु पुग्यो । ब्राजिलको कमजोर डिफेन्सको फाइदा उठाउँदै खेलको ११ औं मिनेटमा थोमस मुलरले जमर्नीका लागि पहिलो गोल गरे । यस गोलसँगै उनले आफ्नो गोलको संख्या यस विश्वकपमा ५ पुर्याएका छन् । त्यसपछि मिरोस्लोभ क्लोसले गोल गर्दै विश्वकपमा सर्वाधिक गोल गर्ने रेकर्ड बनाए । त्यसपछि दुई मिनेटको अन्तरालमा टोनी क्रुसले दुई गोल थपे । त्यसको लगत्तै सामी खडिराले अर्को गोल थप्दै जमर्नीलाई पाँच गोलको अग्रता दिलाए । जमर्नीले ६ मिनेटको अन्तरमा ५ गोल गरेको थियो ।
खेलमो दोस्रो हाफमा ब्राजिलले सुध्रिएको प्रदर्शन गरेको थियो । जमर्नीको पोस्टमा धेरै पटक प्रहार गरेपनि एकपछि अर्को प्रयास जमर्नीका गोल किपर म्यानुअल नुयरले बचाएका थिए । खेलको दोस्रो हाफमा मैदान छिरेका आन्द्रे सर्लेले दुई गोल थप्दै ब्राजिलको घाउमा झन् नुन छर्केका थिए । खेलको अन्त्यमा ओस्करले ब्राजिलका लागि सान्तवना गोल गरे ।
अब जमर्नीको भिडन्त फाइनलमा नेदरल्याण्ड  र अर्जेन्टिना बीचको विजेताबीच हुनेछ ।
बेला होरिजोन्टे,  सन् २०१४ को विश्वकपमा अहिलेसम्मकै ठूलो गोल अन्तरले पराजित हुँदै ब्राजिलको विश्वकप यात्रा सेमिफाइनलमा रोकिएको छ । जमर्नीसँग ७–१ गोलको भारी अन्तरले ब्राजिल पराजित भएको छ । विश्वकपको इतिहासमा ब्राजिलको यो सबैभन्दा ठूलो पराजय हो ।

About the Author

Posted by Unknown on 8:48 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

By Unknown on 8:48 PM. Filed under . Follow any responses to the RSS 2.0. Leave a response

0 comments for "जमर्नी फाइनलमा, शर्मनाक हारसँगै बाहिरियो ब्राजिल"

Leave a reply

Click Down for More

Popular Posts

Powered by Blogger.
  1. ब्राजिलको जितमा नेमारको चार गोल
  2. अर्काको लोग्नेसँग सुतेको आरोपमा सडकमै नांगेझार पारेर रामधुलाई
  3. दुलहीजस्तै सिँगारियो काठमाडौं (फोटो कथा)
  4. सामसुङले विकाश गर्यो उच्च गतिको वाइफाइ, ३ सेकेण्डमा फिल्म डाउनलोड हुने
  5. बबरमहलमा सवारी दुर्घटना, तीनको मृत्यु
  6. गोरुको थलोमा यसरी बाँधिए ७० वर्षे हजुरबा ! कांग्रेस कार्यकर्ताले देखाए सामन्ती शैली