मान्छेको अनुहार भएको बाख्रो जन्मियो, किसानमाथि पशुकरणीको बात

13 Oct 2014 / 0 Comments

घरमा पालेको बाख्रोले मान्छेको अनुहार भएको पाठो जन्माएपछि एक किसान परिवारलाई लाजमर्नु भएको छ । गाउँलेहरुले बाख्राधनी किसानमाथि बाख्रीलाई गर्भिणी बनाएको आरोप समेत लगाएपछि ठूलै काण्ड मच्चिएको मात्र छैन बाख्राधनी किसान परिवारले त्यस्तो आरोपको खण्डन समेत गर्नुपरेको छ ।घटना अर्जेन्टिनाको हो । अर्जेन्टिना

Read More...

education
English News
Featured

दुलहीजस्तै सिँगारियो काठमाडौं (फोटो कथा)

अरुबेला प्रायः फोहोरको सहरका रुपमा चिनिने काठमाडौं विदेशी पाहुना आउने बेलामा राम्रैसँग सिँगारिने प्रचलन छ । ...

आलु चिप्सका भरमा १५ बर्ष बित्यो यी युवतीको

हाना लिटिलले आलु चिप्सले मात्र जिन्दगी गुर्जान थालेको १५ वर्ष भयो । ५ वर्षको हुँदादेखि उनलाई यस्तो बिमार लागे...

health
Information
international
Mysterious
Entertainment
business

एउटै राँगो पालेर बर्ष दिनमा ६४ लाख कमाई

एउटा भैंसीबाट वार्षिक कति कमाइ होला ? दिनकै १५ लिटर दूध दियो भने पनि वर्षको २ लाख रुपैयाँजति । भारत, कुरुक्...

political
crime
English News

News Ticker

sports
Published On:Wednesday, February 5, 2014
Posted by Unknown

ब्रेष्ट सर्जरीले ब्रेष्ट सर्जरीले निम्त्याएको यो दुखद् कहानीनिम्त्याएको यो दुखद् कहानी

ब्रेस्ट सर्जरीको असर लिन्डा पेरेजले भन्दा बढी अरु कसैले बुझ्न सक्दैनन् । मियामीकी १९ वर्षीया लिन्डाले २०१३ अगष्टमा बक्षस्थल आकर्षक बनाउन सजरी गरेकी थिइन् । जसको केही घण्टामै उनी कोमामा गइन् । उनी अहिले कोमाबाट बाहिर त आएकी छिन् तर, अरुको सहारा विना न चल्न सक्छिन् न बोल्न । उनको शरीर निकै कमजोर भएको छ । 




चिकित्सकहरुले उनी अब ठिक हुनेमा आशंका गरेका छन् । उनकी आमाले भने अझै आश मारिसकेकी छैनन् । मियामी होराल्डलाई लिएको अन्तर्वार्तामा लिन्डाकी आमा मरिलाले भनिन्–मलाई अझै आश छ, किनकी उ जीउँदैछे र घरमै छे ।’ लिन्डा डिप्रेसनमा गएकी छिन् र हरेक समय रोइरहन्छिन् । लिन्डाले १८ वर्षको उमेरमा अगष्ट २०१३ मा ब्रेस्ट इनलार्ज सजरी गरेका थिइन् । सर्जरी गरेको एक घन्टामै उनको दिमागले काम गर्न छाड्यो र कोमामा गइन् । दुई महिनासम्म अस्पतालमा राखेर उपचार गरेपछि कोमाबाट निकालिएको छ । लिन्डाको सर्जरी गर्ने डाक्टरले उनको पुरानो रेकर्डहरु हेरिरहेका छन् । उनको आशंका छ कि सर्जरी गर्नुअघि लिन्डाले आफ्नो शारीरसँग जोडिएको महत्वपूर्ण जानकारी भनिनन्, जसका कारण उनी कोमामा गइन् । उनी एक सन्तानकी आमा समेत हुन् । उनका परिवारका सदस्यहरुले लिन्डाको बच्चालाई कानूनी अभिभावक बनाउन अदालतमा माग गरेका छन् । उनकी आमाले डाक्टरविरुद्ध समेत मुद्दा हालेका छिन् । 

Search Terms:

    Hot and sexy rakhi sawant
    Bollywood item girl Rakhi Shawant
    Rakhi Shawant Hot Photos
    Fashion of Rakhi Shawant Hot Girl
    Latest sexy image of bollywood actress Rakhi Shawant

About the Author

Posted by Unknown on 8:20 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

By Unknown on 8:20 PM. Filed under . Follow any responses to the RSS 2.0. Leave a response

0 comments for "ब्रेष्ट सर्जरीले ब्रेष्ट सर्जरीले निम्त्याएको यो दुखद् कहानीनिम्त्याएको यो दुखद् कहानी"

Leave a reply

Click Down for More

Popular Posts

Powered by Blogger.
  1. ब्राजिलको जितमा नेमारको चार गोल
  2. अर्काको लोग्नेसँग सुतेको आरोपमा सडकमै नांगेझार पारेर रामधुलाई
  3. दुलहीजस्तै सिँगारियो काठमाडौं (फोटो कथा)
  4. सामसुङले विकाश गर्यो उच्च गतिको वाइफाइ, ३ सेकेण्डमा फिल्म डाउनलोड हुने
  5. बबरमहलमा सवारी दुर्घटना, तीनको मृत्यु
  6. गोरुको थलोमा यसरी बाँधिए ७० वर्षे हजुरबा ! कांग्रेस कार्यकर्ताले देखाए सामन्ती शैली