मान्छेको अनुहार भएको बाख्रो जन्मियो, किसानमाथि पशुकरणीको बात

13 Oct 2014 / 0 Comments

घरमा पालेको बाख्रोले मान्छेको अनुहार भएको पाठो जन्माएपछि एक किसान परिवारलाई लाजमर्नु भएको छ । गाउँलेहरुले बाख्राधनी किसानमाथि बाख्रीलाई गर्भिणी बनाएको आरोप समेत लगाएपछि ठूलै काण्ड मच्चिएको मात्र छैन बाख्राधनी किसान परिवारले त्यस्तो आरोपको खण्डन समेत गर्नुपरेको छ ।घटना अर्जेन्टिनाको हो । अर्जेन्टिना

Read More...

education
English News
Featured

दुलहीजस्तै सिँगारियो काठमाडौं (फोटो कथा)

अरुबेला प्रायः फोहोरको सहरका रुपमा चिनिने काठमाडौं विदेशी पाहुना आउने बेलामा राम्रैसँग सिँगारिने प्रचलन छ । ...

आलु चिप्सका भरमा १५ बर्ष बित्यो यी युवतीको

हाना लिटिलले आलु चिप्सले मात्र जिन्दगी गुर्जान थालेको १५ वर्ष भयो । ५ वर्षको हुँदादेखि उनलाई यस्तो बिमार लागे...

health
Information
international
Mysterious
Entertainment
business

एउटै राँगो पालेर बर्ष दिनमा ६४ लाख कमाई

एउटा भैंसीबाट वार्षिक कति कमाइ होला ? दिनकै १५ लिटर दूध दियो भने पनि वर्षको २ लाख रुपैयाँजति । भारत, कुरुक्...

political
crime
English News

News Ticker

sports
Published On:Saturday, May 31, 2014
Posted by Unknown

कतै बेडसिन त कतै बेहाल बनाउने निशाको आइटम

चलचित्र ‘मायाज बार’ पश्चात नायिका निशा अधिकारीले चलचित्र ‘मुखौटा’को एक आइटम गीतमा हट नृत्य गरेकी छिन् । ‘बेहाल हुन्छ मन’ बोलको गीतमा निशाको जवानी छल्किएको हो । संभवत निशालाई कुनै चलचित्रको गीतमा यती धेरैको खुलेको देखिएको थिएन ।

जेठ ३० गतेबाट प्रदर्शनमा आउने यो सिनेमालाई अर्पण थापाले निर्देशन गरेका हुन् । चलचित्रमा निशा र अर्पणको हट बेडसिन पनि समावेश गरिएको छ । चलचित्रमा नेपालका मल्टिस्टार कलाकारहरुको अभिनय छ । राजेश हमाल, सौगता मल्ल, दयाहाङ राई, सुनिल थापा, प्रशान्त ताम्राकार, रबिन तामाङ, हर्षिका श्रेष्ठलाई पनि चलचित्रमा देख्न सकिन्छ ।

चलचित्रले ९ पात्रको १८ वटा मुखको कथा बोल्छ । रविन श्रेष्ठले निर्माण गरेको सिनेमाको पहिलो गीत सार्वजनिक गरिएको हो । यो गीतलाई रिनशा राइले नृत्य निर्देशन गरेकी हुन् ।

About the Author

Posted by Unknown on 11:43 PM. Filed under , , , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

By Unknown on 11:43 PM. Filed under , , , . Follow any responses to the RSS 2.0. Leave a response

0 comments for "कतै बेडसिन त कतै बेहाल बनाउने निशाको आइटम"

Leave a reply

Click Down for More

Popular Posts

Powered by Blogger.
  1. ब्राजिलको जितमा नेमारको चार गोल
  2. अर्काको लोग्नेसँग सुतेको आरोपमा सडकमै नांगेझार पारेर रामधुलाई
  3. दुलहीजस्तै सिँगारियो काठमाडौं (फोटो कथा)
  4. सामसुङले विकाश गर्यो उच्च गतिको वाइफाइ, ३ सेकेण्डमा फिल्म डाउनलोड हुने
  5. बबरमहलमा सवारी दुर्घटना, तीनको मृत्यु
  6. गोरुको थलोमा यसरी बाँधिए ७० वर्षे हजुरबा ! कांग्रेस कार्यकर्ताले देखाए सामन्ती शैली