Posted by Unknown | Monday, October 13, 2014 |
Posted in
420 Ko Jhadka,
amazing
घरमा पालेको बाख्रोले मान्छेको अनुहार भएको पाठो जन्माएपछि एक किसान परिवारलाई लाजमर्नु भएको छ । गाउँलेहरुले बाख्राधनी किसानमाथि बाख्रीलाई गर्भिणी बनाएको आरोप समेत लगाएपछि ठूलै काण्ड मच्चिएको मात्र छैन बाख्राधनी किसान परिवारले त्यस्तो आरोपको खण्डन समेत गर्नुपरेको छ ।
घटना अर्जेन्टिनाको हो । अर्जेन्टिनाको सेन्ट्रो क्षेत्रमा रहेका एक किसानको बाख्राले प्रसुतिको समय नै नपुगी मान्छेको अनुहार जस्तै भएको पाठो जन्माएपछि त्यसले ठूलै हंगामा मच्चायो ।
यद्यपि बाख्राले मरेको तथा जिउ नै राम्ररी विकशित नभएको पाठो जन्माएको थियो र ती किसानले तत्कालै त्यो पाठोलाई गाडेका थिए । तर एक जना छिमेकीले त्यो पाठो जन्मिने बित्तिकै त्यसको फोटो खिच्न भ्याएछन् र त्यसलाई अनलाइनमा समेत राख्न भ्याएछन् ।
त्यसपछि त के चाहियो र ? त्यसले ठूलै चर्चा पायो । कतिपय गाउँलेले त्यो बाख्रीका मालिक परिवारका पुरुष सदस्यले बाख्रीमाथि करणी गरेको र मानिसबाटै गर्भिणी भएका कारण बाख्रीले त्यस्तो बच्चा जन्माएको भनेर हौवा फिँजाउन पुगे ।
मान्छेको अनुहार जस्तै भएको पाठो पाउने त्यो बाख्रीकी मालिक्नी ओल्गा भिलाल्बाले आफ्नो परिवारमाथि लागेको त्यस्तो घृणित आरोपको सख्त खण्डन गर्दै त्यो बाख्रीमाथि कसैले पनि त्यस्तो करणी नगरेको दाबी गरेकी छिन् ।
त्यो पाठो जन्मिदा नै मरिसकेको र त्यसलाई देख्न नसकेर आफुहरुले खाल्डोमा पुरेको भन्दै उनले किटनाशक औषधिको अत्यधिक प्रयोगले त्यस्तो उत्परिवर्तन भएको बताइन् ।
Posted by Unknown | Sunday, October 12, 2014 |
Posted in
amazing
1)Gary Neville’s Underground House-The first shocker from the list comes from Neville’s kitty. Beautiful, functional, fascinating and appealing. We wouldn’t lie if we tell you that these words describe it best. Designed by Make Architects, it is sprawled across 8,000 sq ft. This subterranean sensation is beautifully laid in the shape of a flower and built in a way that keeps energy consumption to the minimum. If there is anything Gary is good at apart from football, it’s his conscious to go eco friendly!
2)The Cave House-This one has really stood tough against the sands of time. This cave house, which has been carved out of a mountain has switched many roles over the time. Originally used as a mine for decades, it was later used as a concert venue. Currently, it is geared with all the household equipments and is serving as a unique abode.
3)Swiss Mountain Underground House-In the Swiss village of Vals, this underground house stands apart from the rest. It is a brainchild of architects from SeARCH, Netherlands and Christian Muller. The beautifully designed house plays intelligently by completely eliminating the need of cooling in summers and heating in winters.
4)Sedum House-Situated in steep sand hill inland in North Norfloak Coast, this house exudes futuristic design. The central point around which the whole house is designed is ’Sun’. The living rooms at the first floor are covered with wooden hood which keeps the heat off the glass windows in summers. Interestingly, the make is such that the house is not devoid of any sunlight in winters. The base of the house is built with flints. The four bedrooms are buried in the tunnel and the natural cover of the ground provides insulation to it.
5) Hidden Swiss estate by Vetsch Architektur-
Who wouldn’t mistake this gorgeous house for a mysterious dwelling out straight from a fairytale wonderland? Designer Vetsch Architektur has designed this Swiss house in a way that provides an insulating blanket to it guarding it against natural abrasion, rain, wind and low tempratures.
6)Cumbria Underground House- Local architect John Bodger designed this house for Phil and Helen Reddy. It was designed in such a way that the two stories are burrowed backwards in to a rock. Built on an old quarry site, this house impersonates the eco friendly approach of its owners.
7) Malator-Malator is one modern underground house in Druidstone, which is rightly termed as the ‘blueprint for the future of Welsh Housing’. It has also been given the local nickname of ‘Teletubby house’ owing to the the turf roof, steel chimney and its peephole doorway.
Posted by Unknown | Saturday, June 14, 2014 |
Posted in
420 Ko Jhadka,
amazing
हरियो रङको कुकुर देख्नुभएको छ ? सायद छैन होला, अहिलेसम्म हरियो रङको भुत्ला भएको कुकुर विश्वमा कहिँकतै भएको सुनिएको थिएन । यो अभावलाई अन्त्य गर्दै स्पेनमा एक कुकुरले हरियो रङका छाउरा जन्माएको छ ।
स्पेनको लगुना दी डुएरोकी बासिन्दा अइडा मोलिनाको घरमा पालिएको कुकुरले छाउरा जन्माउने बित्तिकै बालिक्नी अइडा अचम्ममा परिन् । सुरुमा त उनले छाउराको सरीरमा कहाँबाट हरियो रङ पोखियो ? भनेर अचम्म मानिन् । तर त्यो कुनै रङ पोखिएको थिएन, कुकुरका छाउराको भुत्ला साँच्चीकै हरियो रङको थियो ।
ती हरियो रङका छाउराको नाम उनले हक पप्पिज राखेकी छिन्, एक नाटकको हिरोबाट प्रभावित भएर ।
वैज्ञानिकहरुका अनुसार आमाको गर्भाशयमा सालमा भएको बिल्लिभिडि्रन तत्वका कारण छाउराको भुत्लाको रङ हरियो भएको हो । दुखको कुरा ती दुइ छाउरामध्ये एउटा जन्मिएको केही समयमै मर्यो भने अर्काको पनि स्वास्थ्य अवस्था निकै नाजुक रहेको बताइएको छ ।
Posted by Unknown | Thursday, June 12, 2014 |
Posted in
420 Ko Jhadka,
amazing,
crime
भनिन्छ मान्छे आफ्नै व्यवहार तथा कर्मले देवता बन्छ र आफ्नै व्यवहार तथा कर्मले दानव । देउता र दानव दुबै यहीँ मानव चोलाभित्रै पाइन्छन् । अमेरिकामा एकजना मानिसले यस्तो व्यवहार देखाएका छन् की उनलाई दानव वा राक्षस नभन्ने को होला र ?
३७ वर्षका एक पुरुषले एकजना महिलालाई मारेर उनको सरीर टुक्राटुक्रा पार्दै कपाकप मासु खाए ।
समाचार अनुसार टेनिसीका बासिन्दा ग्रेगोरी स्कट हेलले लिसा हेदर नामकी महिलाको हत्यामात्र गरेनन् उनको टाउको, खुट्टा तथा हात लगायतका अंग काटेर छुट्टाए र टुक्राटुक्रा पारे ।
समाचार अनुसार उनले ती महिलाको मासु काटेर खाए पनि । अनि बाँकी रहेको सरीर आफ्नैै घर अगाडि ग्ँडे ।
राक्षसी पुरुषले आफुले महिलाको सरीरको मासु खाएको अनुसन्धान अधिकारी समक्ष स्विकार गरेको सिएनएनले जनाएको छ ।
अनुसन्धान अधिकारीहरुका अनुसार मारिने महिला र ती पुरुषबीच पूर्व चिनजान थिएन । ती पुरुषले एक्कासी महिलालाई मारेर त्यस्तो हिंश्रक काम गरेका हुन् । हत्याको एक दिन पछि उनी पक्राउ परे ।
उनी विरुद्ध परेको मुद्दाको अभियोगपत्रमा लेखिए अनुसार महिलालाई मारेपछि ती पुरुषले उनको टाउको र हात छिनालेर एउटा बाल्टिनमा राखे भने खुट्टा र अरु सरीरुलाई अर्को बाल्टिनमा राखे । त्यसपछि केही मासु खाएर बाँकी रहेको शवका टुक्राहरु जमिनमूनि गाडे । उनीमाथि निर्मम हत्या र लासलाई समेत दुव्र्यवहार गरेको अभियोगमा मुद्दा चलाइएको छ ।
Posted by Unknown | Monday, June 2, 2014 |
Posted in
420 Ko Jhadka,
amazing,
TECHNOLOGY
एयरपोर्टको साझा नियति हो गह्रौं सुटकेश गुडाउँदै ट्याक्सी खोज्नु । चाहे नेपालमा होस् वा अन्य बिकशित देशमा ट्याक्सी नै मनोमानी भाडा त लिइहाल्छन नै ।
तर, कल्पना गर्नुस् त, गुडाउँदै गरेको सुटकेशमाथि बसेर घर पुग्न पाए कस्तो हुन्छ होला ? ट्याक्सी भाडा पनि बचत, गुडाउने झण्झट पनि अन्त्य ।
हो, यस्तै कल्पना अब पुरा हुँदैछ । एक चिनियाँले यस्तो सुटकेशको आबिस्कार गरेका छन् जसमा बसेर तपाईं आरामले घर पुग्न सक्नुहुन्छ ।
ही लियाङकाईले बनाएको इलेक्ट्रोनिक सुटकेसको तौल १५ पाउण्ड छ । यसमा व्याट्री लगाइएको छ । यो फुल चार्ज भएको समयमा दुई जना बसेर ३७ माइलसम्म यात्रा गर्न सकिन्छ ।
गुडाउनका लागि अगाडिको भागमा ह्याण्डलको व्यवस्था गरिएको छ, जसमा ब्रेकसमेत छ । चीनको हुनान प्रान्तका ही लियाङकाई यही सुटकेटमा बसेर रेल स्टेशनको ७ माइल आसपास पुग्छन् ।
उनले इलेक्ट्रोनिक सुटकेस १० वर्ष लगाएर बनाएका हुन् । सन् १९९९ मा उनले कार सेफ्टी सिस्टम बनाएका थिए, जसका कारण अमेरिकामा अवार्ड समेत जिते ।
Posted by Unknown | Wednesday, May 28, 2014 |
Posted in
420 Ko Jhadka,
amazing,
science & technology,
TECHNOLOGY
(एजेन्सी)– गुगलले विभिन्न टेक्नोलोजीको प्रयोग गरेर विभिन्न उपकरणहरुको विकास गर्ने क्रम जारी छ यस्तैमा अब यसले आफैँ चल्ने कार निकाल्ने भएको छ ।
उक्त कारमा ‘स्टप–गो’ अर्थात् ‘चल्ने–बन्द हुने’ बटन मात्र राखिएको छ, यसमा कन्ट्रोल, स्टिरिङ व्हिल र पेडल केहि पनि हुँदैन ।
गुगल कारको यी तस्बिरहरुले यो कार चलाउनमा निकै सजिलो, राम्रो डिजाइन भएको र मानिसहरुलाई आफै चल्ने प्रविधिसँग जानकार गराउँदछ ।
यसका सह–संस्थापक सर्जे ब्रिनले क्यालिफोर्नियामा भएको सम्मलेनमा यसको भावी योजनाको बारेमा खुलासा गरे ।
‘हामी यो कारका निम्ति धेरै खुसी छौँ । यो एउटा यस्तो प्रविधि हो जसले कारको आफैँ चल्ने क्षमताका बारेमा प्रयोगकर्ताहरुलाई जानकार गराउँदछ र यसको सिमाको बारेमा पनि मानिसहरुलाई सचेत गराउँदछ । ’
उक्त कारले मानिसहरुको गतिशीलतालाई बदलेर जीवन सुधार्ने पनि उनले थपे ।
Posted by Unknown | Monday, May 12, 2014 |
Posted in
420 Ko Jhadka,
amazing
युरोप क्षेत्रमा लोकप्रिय गायन प्रतियोगिता युरोभिजनको उपाधि दाह्रीवाल ‘गायिका’ले जितेका छन् । यिनैका कारण गत साता सम्पन्न युरोभिजन प्रतियोगिता अहिले बिश्वभर चर्चाको बिषय बनेको छ ।
तस्वीर देखिने यी बिजेता हुन अष्ट्रियाका ड्याग क्विन । जसको सक्कल झट्ट हेर्दा महिलाको जस्तो लाग्छ । सुरिलो स्वर, बारुले कम्मर, लामो कपाल र अनुहार पनि महिलाको जस्तो । तर, उनको अनुहारभरि झपक्कै कालो दाह्री छ ।
दाह्रीका कारण मात्र हैन, जैविकरुपमा यिनलाई भगवानले पुरुषकै स्वरुपमा जन्माइदिएका हुन् । किशोरअबस्था पार गर्दै गर्दा उनलाई लाग्यो कि आफु पुरुष भन्दा महिला हुँदा बढि न्याय हुन्छ ।
उनले आफुलाई महिलाका रुपमा बदल्न सुरु गरे । बिस्तारै सक्कल महिलाको जस्तो भयो, स्वर पनि महिलाको जस्तो बनाए । उनले पुरुष निशानी केही थियो त केवल दाह्रीमात्र । उनले त्यो निशानलाई मेट्न चाहेनन् ।
ड्याग क्विन अब कोन्चिता वर्स्ट बने ।
Posted by Unknown | Wednesday, April 16, 2014 |
Posted in
amazing,
Featured
हाना लिटिलले आलु चिप्सले मात्र जिन्दगी गुर्जान थालेको १५ वर्ष भयो । ५ वर्षको हुँदादेखि उनलाई यस्तो बिमार लागेको हो । जसले गर्दा उनी आलु चिप्सबाहेक अरु हेर्नै नसक्ने भइन् । अन्य कुरा खायो कि बिरामी भइहाल्थिन ।
यहि समस्याका कारण उनी चञ्चले टीन एजमा पनि आफ्ना साथीहरुसँग बसेर कहिल्यै रमाइलो गर्न पाइनन् । कुनै रेष्टुँरा जानु पर्यो भने उनी पहिले मेन्यू हेर्छिन् । ‘अरु खानाले मलाई विरामी बनाउँछ’ उनी भन्छिन-’म साथीहरुसँग पार्टीहरुमा जान्छु तर, केही खान सक्दिन जसले गर्दा रमाइलो हुन्न ।’
उनी प्रेमीको घरमा जाँदा समेत समस्यामा परिन् । उनले आफ्नो समस्याबारे भनेकी थिएनन् । प्रेमीकी आमाले उनलाई पास्ता बनाएर ल्याइदिइन् । तर, उनले खान सकिनन् ।
यी युवतीलाई ‘सलेक्टिभ फुड डिसअर्डर’ नामको बिमार लागेको छ जसले गर्दा उनी कुनै एक प्रकारको खानाबाहेक अरु खानै सक्दिनन् ।
अहिले उपचारपछि भने उनले आफूलाई मन परेको खानेकुरा खान पाएकी छन् । उनलाई पिज्जा र आँपका परिकार निकै मनपर्छ ।
Posted by Unknown | Tuesday, April 15, 2014 |
Posted in
amazing,
Featured
रुसमा एक घर छ, जसले गुरुत्वाकर्षणको नियमलाई चुनौती दिँदैछ । यो घरभित्र जानासाथ तपाईलाई संसार उल्टो लाग्छ । सेन्ट पिटर्सबगमा बनेको घर एक संग्राहलयको भाग हो । जसमा लिभिङ रुम, किचन, करिडोर, बाथरुम र बच्चाको बेड रुम समेत छ ।
घरका भित्र फर्निचरलाई छतमा टाँसिएको छ । जसका कारण कोठाभित्र खिचिएको तस्वीरुमा उल्टो देखिन्छ । बच्चाको बेड रुपमा खेलौनमहरु छन् भने किचनमा चाहिने सबै सामाग्री छन् ।
घरभित्र वासिङ मेसिनदेखि सबै सामान छन । यो सबै हेरपछि तपाई लाग्छ कि यो कुनै पनि बेला तपाईमाथि खस्न सक्छ ।
Posted by Unknown | |
Posted in
amazing,
Featured
हरेक कामदारको इच्छा हुन्छ– राम्रो वातावारणमा कार्यालयमा काम गर्न पाइयोस् ।
तर, केही काम यस्ता हुन्छन, जहाँ सधै हतार र धपेडी मात्र हुन्छ । आकस्मिक सेवा, अस्पताल, सञ्चार माध्यमहरुमा काम गर्नेहरु सँधै हतारोमै हुन्छन् ।
३० बर्षिय नाथन रोबट्र्स आकस्मिक सेवा उपलब्ध गराउने संस्थामा काम गर्थे । उनको काम इमर्जेन्सीका लागि गाडि यता उता दौडाइरहनु थियो । संस्थाले हरेक कर्मचारीहरुलाई कार्यालयमा छुट्टा–छुट्टै सिफ्ट पनि बनाएको थिएन ।
काम गरिरहेकै अवस्थामा पनि कहिले काँही आफू बस्दै आएको कुर्सी अरुलाई दिनु पर्ने अवस्था आउँथ्यो । यसका कारण नाथन निकै तनावमा थिए ।
यो व्यवस्था परिर्वतन गर्न उनले कम्पनीमा माग गरे । तर, सुनुवाइ भएन । उल्टै उनले जागिर छाड्नुप¥यो ।
जागिर छाडेपछि उनले आफुलाई काम गर्ने ठाउँमा कुर्सी नदिएको भन्दै अदालतमा मुद्दा दायर गरे । एकपछि अर्को गर्दै उनले तीनवटा अदालतमा मुद्दा हारे ।
अब उनको अन्तिम भरोसा छ– युरोपेली युनियनको अदालत । काम गर्ने वातावारण नदिने कम्पनीविरुद्ध मुद्दा जितेरै छाड्ने अठोटमा छन उनी ।
–मिरर दैनिकबाट
Posted by Unknown | |
Posted in
amazing,
amazmin,
Featured
अन्ततः मिराकल मिल्लीले संसारकै सानो कुकुरका रुपमा गिनिज बुकमा नाम लेखाएर ताज हात पारेको छ ।
पोर्तोरिको निवासी भेनेसा सेमलरले पालेको यो कुकुर १० सेमी भन्दा पनि सानो अर्थात ३ दशमलव ८ इन्च अग्लो छ ।
खल्तीमा अट्ने साइजको यो कुकुर सन् २०११ मा जन्मिदा एक औंश तौल पनि थिएन् । जन्मिदा यो खाना खाने चम्मामा अटेको थियो । मुख यति सानो थियो कि आँखामा औषधी हाल्न प्रयोग गरिने आइ ड्रपरले दूध खुवाउनु परेको थियो ।
मिल्ली जन्मिनुअघि अमेरिकाको केन्तुकी राज्यको रेसल्याण्ड निवासी लाना एल्सविकको बु–बु कुकुरले सवैभन्दा सानो कुकुरको ताज जितेको थियो । यसको उचाई ४ इन्चमात्र थियो । मिल्ली र बु–बु दुवै पोंथी हुन् ।
भालेमा अमेरिकाकै डक्कीको उचाई ४.९ इन्च रहेको छ ।
Posted by Unknown | Wednesday, April 9, 2014 |
Posted in
420 Ko Jhadka,
accident,
amazing,
Featured

साउदी अरब– बीस महिनाअघि आत्महत्या गरेकी एक घरेलु कामदार नेपाली महिलाकोे शव सद्गत भइनसक्दै उनी नेपालमा ज्युँदै रहेको पाइएको छ।नेपाली दूतावासले आत्महत्या गरेको भनिएकी महिलाको शव नेपाल पठाउन परराष्ट्र मन्त्रालयमार्फत नातेदार खोजी गर्दा राहदानीमा उल्लेखित ठेगानाका आधारमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट उनी जीवितै रहेको जानकारी प्राप्त भएको हो।
कागजपत्रअनुसार नेपाली राहदानी नम्बर ४००५६०५ का लमजुङ जिल्ला प्याराजुंग गाविस– ८ निवासी ४२ वर्षीय दुर्गाकुमारी गुरुङ घरेलु कामदारका रूपमा सन् २०११ डिसेम्बर ७ मा साउदी अरब आएकी थिइन्। त्यसको ८ महिना १३ दिनपछि २०१२ अगस्ट २० मा उनले आत्महत्या गरिन्। लमजुङ जिल्ला प्रशासन कार्यालयबाटै प्रदान गरिएको राहदानी र नागरिकता मृतकको साथमै फेला परेका थिए। त्यसमा उनकै तस्बिर छ। यसले नेपाली राहदानीको दुरुपयोग खुलासा गरेको छ।
उनको नागरिकता लमजुङ जिल्ला प्रशासन कार्यालयले सहायक प्रमुख जिल्ला अधिकारी जेपी अर्यालको हस्ताक्षरमा जारी गरिएको उल्लेख छ। नागरिकता नम्बर ४५२६३/४८७ भएको र जन्ममिति २०२६ कात्तिक २८ गते उल्लेख गरिएको नागरिकता प्रमाणपत्रमा बाबुको नाम हेमराज गुरुङ लेखिएको छ।
सन् २००८ जुन २९ मा जारी गरिएको र २०१८ जुन २८ सम्म म्याद रहेको राहदानीमा निकटतम नातेदारका रूपमा देवराज गुरुङको नाम छ। राहदानीमा गुरुङको जन्ममिति सन् १९७० जुलाइ २८ उल्लेख छ। यो जन्ममिति नागरिकतामा उल्लेखितभन्दा ८ महिना १५ दिन फरक पाइएको छ।
राहदानी र नागरिकतामा भएको विवरणका आधारमा दूतावासले सोधखोज गर्दा जिल्ला प्रशासन कार्यालय लमजुङले ...दुर्गाकुमारी गुरुङ विदेश नगएको र हालसम्म गाउँमै बसोबास गरिरहेको' पत्र पठाएको थियो।
दूतावासका अनुसार मृतक महिला भारतीय हुनसक्ने र उनी विदेशमा महिला बेचबिखन गर्ने गिरोहमार्फत साउदी अरब आएकी हुनसक्छिन्। उनले सम्पर्क गरेका टेलिफोन र मोबाइल नम्बरमा भारतीय कोड नम्बर भएकाले पनि उनी भारतीय भएको अनुमान गरिएको हो। मृतक महिलाले ००९१–७११०४४०५१, ००९१–९४०४९६६४३९ लगायत नम्बरमा फोन गरेको पाइएको छ। उनले पैसासमेत भारततर्फ नै पठाउने गरेको उनको मालिकले बताएका छन्।
मृतक नेपाली नागरिक नभएको दूतावासले पुष्टि गरेपछि उनको शव बेवारिसे भएको छ। सनाखत हुन नसकेको शवलाई साउदी सरकारले देश बाहिर लान अनुमति नदिने भएकाले बेवारिसेसरह मुस्लिम संस्कारअनुसार दफन गरिने छ।
दूतावासका अनुसार नेपाली नागरिकले नै अन्य नेपालीको राहदानी प्रयोग गरेर आएको भए राहदानीबमोजिमै सनाखत गरेर नेपाल पठाउने र काठमाडौं विमानस्थलमा मृतकको सम्बन्धित नातेदारलाई नै बुझाउने गरिएको छ। त्यसैगरी मृतकले पाउने बिमा रकमसमेत सम्बन्धित हकदारलाई नै उपलब्ध गराउने गरिएको छ।
दूतावासमा नेपाली राहदानी लिएर भारत हुँदै साउदी अरबमा आउने नेपाली मात्रै नभई भारतीय महिलासमेत प्रशस्त पाइएको छ। दूतावासका अनुसार अन्य मुलुकका महिला भए पनि नेपाली राहदानी भएकै कारण साउदी सरकारले नेपाली दूतावासलाई जिम्मा लगाउने गरेको छ। उनीहरूलाई मानवताका आधारमा दूतावासले उद्धार गर्दै आएको छ। नेपाली राहदानीमा विशेष गरेर भारतीय महिला आउने गरेका छन्।
Posted by Unknown | Tuesday, April 8, 2014 |
Posted in
amazing,
Featured
बयस्क मानिस को शरिरबाट एक प्रकारको गन्ध आउँछ, जसले एक अर्का (महिला र पुरुष)लाई नजिक बनाउँछ र आर्कषण बढाउँछ । तर, एक अधबैंसे महिलालाई भने उनको शरिरबाट आउने गन्धले जीवन नै नर्क बनाइदिएको छ ।
दक्षिण पूर्वी इंग्ल्यिाण्डकी एली जेम्सले आफ्नो शरिरबाट आउन अनौठो गन्धका कारण सार्वजनिक यातायात, कार्यालय र साथीभाईको बिचमा अपमान सहनु परेको छ । उनको नजिक आउन सवै डराउँछन, बाटो हिड्दा छेउछाउका मानिस नाक समातेर हिडछन् ।
यसरी नजिक पर्ने नक्सने गरि गन्हाउने यी महिलाको रहर हैन, न त उनले सरसफाईमा पर्याप्त ध्यान नदिएर नै हो ।

४४ बर्षिय जेम्सको शरिरबाट कुहिएको माछा र अण्डाको जस्तो गन्ध आउँछ जसले कसैलाई पनि छेउ पर्न दिदैन् । ३० बर्षको उमेरमा पहिलोपटक उनले आफ्नो शरिरबाट यस्तो घिनलाग्दो गन्ध आएको पत्तो पाएकी थिइन् । उनको शरिरले माछा, मासु, दुध र अण्डा लगायतका बस्तुसँग सहजता महसुस गर्न सकेन् । उनले त्यस्ता खानेकुरा खानै छाडिदिइन् । तर पनि उनको शरिरबाट दुषित गन्ध आउन रोकिएन् । त्यसयता उनले यसको उपचारका लागि चिकित्सकहाँ धाइरहेकी छिन् । तर, चिकित्सकले यो दुर्लभ रोगको उपचार गर्न सकेका छैैनन् । केवल सरसफाई बढाउन सुझावमात्र दिन्छन् ।
यो ट्रिमिथाएल्यामुनरिया (टीएमएयू्) नामक विश्वका दुर्लभ रोग हो । यो रोग लागेकाहरुको शरीरबाट कुहिएको माछा र अण्डाको जस्तो गन्ध आउँछ । यो रोगबाट पीडित भएपछि एलीका सबै साथीहरु उनीबाट टाढा भए । उनी भन्छिन्–‘मलाई चिन्दै नचिनेका मानिसहरु समेत मलाई साबुन, स्प्रे र परफ्यूम जस्ता बस्तु उपहार दिएर मेरो मजाक उडाउँछन् ।’
कम दुर्गन्ध होस् भनेर उनी विशेष प्रकारको परफ्यूम प्रयोग गर्छिन र पाएसम्म दिनमा पाँचपटकसम्म नुहाउँछिन् ।
Posted by Unknown | Saturday, April 5, 2014 |
Posted in
amazing,
sex crime,
sex education,
sex law,
sex story,
sex tips,
sex toy,
sexy

अमेरिकामा एक महिलामाथि अनौठो अभियोगमा ४० वर्ष जेल सजायको मागदावीसहित मुद्दा परेको छ । उनीमाथि अरोप छ कि, अश्लिल भिडियोका लागि यौन सम्वन्ध राख्दै गर्दा निर्दोष जनावरको हत्या गरेको ।
२८ वर्षकी सारा जमोरालाई मियामी प्रहरीले पक्राउ गरेको छ । अश्लिल फिल्ममा अभिनय गर्ने उनी आफुलाई मोडलका रुपमा चिनाउँछिन् ।
अश्लिल भिडियोमा अभिनय गर्ने क्रममा उनले कुखुराको शिर कोटेको र खरायोलाई कुटेर मारेको प्रहरीले जनाएको छ । उनले यो सबै हर्कत एडम रेडफोर्डको घरमा गरेकी थिइन् ।
प्रहरीले यसलाई अल्लील पोर्नेग्राफीकै रुपमा लिएको छ, जसलाई क्रस भनिन्छ । यसले यौन सन्तुष्टिका लागि यसो गरेको हुन सक्ने बताइएको छ । मियामी हेराल्डका अनुसार यी मोडललाई यसअघि क्रिडिटकार्ड ठगी र लागू औषध प्रयोगका मुद्दामा दोषी ठहर गरिसकिएको छ ।
Related TAgs-
नेपाली सेक्शी भिडियो
smita thapa
sxey nepali gall kimages
hot and sexy bindu pariyar
bindu pariyar
evernepal2.blogsport.com
dharan girls of nepal
http://evernepal2.blogspot.com/search/label/sex%20tips?updated-max=2013-06-03t05:28:00-07:00&max-results=20&start=180&by-date=false
bikini girls of nepal
sexy photos and images of nepali girls
nagpur kamptee sexy girls
nepali bikini hot model nude maya
sexy nepali girls and models
www.nepali hot and sex story with rakshya shrestha.com
www.nepali sex yon jankari
Posted by Unknown | |
Posted in
420 Ko Jhadka,
amazing,
Featured
चीनको एउटा प्रान्तमा यस्तो अचम्मको परिकार खाने चलन छ जुन सुन्दा तपाईंलाई घिन लाग्नसक्छ । यो यस्तो मेनू हो, जुन पुरुषको पिसाबमा अण्डा उसिनिन्छ र खाने गरिन्छ ।
चीनको झेजियाङ प्रान्तको डोङयाङ सहरमा यो मेनू प्रचलित छ । तर यो परिकार नौलो होइन, हजारौं वर्षदेखि यहाँका उपभोक्ताहरुले खाइरहेका छन् । होटलका सेफहरु यो परिकार निकै स्वास्थवर्द्धक भएको दावी गर्छन् । स्थानीय एक होटलका सेफ लू मिङ भन्छन् ‘अलि अमिलो स्वाद हुन्छ, उपभोक्ताहरु रमाइ-रमाइ खान्छन् ।’
यो प्रान्तमा हजारौं वर्षदेखि बच्चाको पिसाबमा अण्डा उसिनेर खाने चलन भएकोले यो परिकारले सांस्कृतिक पहिचान बोकेको छ ।
उनका अनुसार होटलले स्थानीय विद्यालयहरुमा केटाकेटीका पिसाब संकलन गर्न बाल्टिन राखेका हुन्छन् । हरेक दिन ताजा पिसाब संकलन गरिने उनको भनाइ छ ।
उनी पिसाबमा उमालिएको अण्डा निकै स्वास्थ्यवर्द्धक हुने दावी गर्छन् । यो अण्डा खाँदा ज्वरो नियन्त्रण र थकानको बेला ताजगी महसुस हुने उनी बताउँछन् ।

उनी यो परिकार निर्यात पनि गर्नुपर्ने बताउँछन् । ‘म चाहन्छु, चीनभन्दा बाहिरका उपभोक्ताले पनि यो परिकारको प्रशंसा गरुन्’ उनले भने ।
सन् २००८ मा स्थानीय सहरले यो अण्डा परिकारलाई सांस्कृतिक पहिचान दिएको छ । युनेस्कोको विश्व पहिचान सूचीमा राखिदिन पनि स्थानीय नगरपालिकाले आवेदन दिएपछि यसको चर्चा निकै भएको थियो ।
स्थानीय बासिन्दा वाङ जुग्सिङ पिसाबमा उमालिएको अण्डाको सेवनले रुघाखोकी, फ्लू आदि निको हुने स्थानीय मान्यता रहेको बताउँछन् । ‘तर मलाई यो मान्यतामा विश्वास छैन र खान्न पनि’ उनी भन्छन् ।
अण्डा उमाल्न प्रयोग गरिने पिसाव स्थानीय स्कूलबाट संकलन गरिन्छ जहाँ केटाहरुलाई पिसाव फर्ने वाल्टीहरु राखिएको हुन्छ । सेफ भन्छन- हामी हरेक दिन पिसाव संकलन गर्न जान्छौं ।
Posted by Unknown | Thursday, April 3, 2014 |
Posted in
420 Ko Jhadka,
accident,
amazing,
crime,
Featured,
Other,
World news
काठमाडौं, २० चैत्र (एजेन्सी) : चीनमा एक व्यक्तिको शव एक वर्षसम्म होर्डिङबोर्डमा झुन्डिरह्यो, तर कसैको पनि ध्यान त्यतातिर गएन । शवलाई जब बोर्डबाट उतारियो, त्यसवेला अस्थिपञ्जरबाहेक केही पनि बाँकी थिएन । बोर्ड मर्मतका लागि गएका मजदुरले त्यसमा लास झुन्डिएको थाहा पाएका थिए ।
प्रारम्भिक अनुसन्धानका आधारमा पुलिसले बोर्डमा झुन्डिएर कसैले आत्महत्या गरेको हुन सक्ने बताएको छ । शव भेटिएको बोर्ड भएको सडक चीनको डेजियांग प्रान्तको डोंगयांग सहरको राजमार्ग हो । जहाँ दैनिक हजारौँ गाडी गुड्छन् । स्थानीय प्रहरीका अनुसार उक्त सडक धेरै व्यस्तमध्येको एक हो ।
प्रहरीको अनुमान छ, वर्षभरिमा कैयौँ मानिसले शव देखे होलान्, तर उनीहरूले विज्ञापनका लागि गरिएको ‘स्टन्ट’ सम्झेर पुलिसलाई खबर नगरेका होलान् ।
प्रहरी अधिकारीका अनुसार शव चिन्न सम्भव छैन । यो पूरै सडिसकेको छ । तर, अनुसन्धानका लागि फोरेन्सिक जाँचमा पठाइएको छ । मृतकको शरीरको मासु चराले खाइसकेको प्रहरीले अनुमान गरेको छ ।
Posted by Unknown | Saturday, March 29, 2014 |
Posted in
420 Ko Jhadka,
accident,
amazing
मोटसाइलक दुर्घटनामा परेर घाइते भएको हातले १६ बर्षदेखि दुःख दिइरहेको थियो बेलायतका ४४ बर्षिय मार्क गोडर्डलाई ।
बायाँ हातमा लागेका घाउ १६ बर्षसम्म निको बनाउन नकसेपछि उनी बिरक्त थिए । हात काटन उनले डाक्टरलाई आग्रह पनि गरेका थिए, तर डाक्टरले काट्नु नपर्ने भन्दै अस्वीकार गरिदिए ।

तर, उनले आफ्नो पीडालाई यसै बिर्सनेवाला थिएनन् । त्यसका लागि उनले घरेलु उपाय अपनाए । उनले घरमै इलेक्ट्रीक बञ्चरो बनाए र आफ्नो बायाँ हातलाई त्यहाँ राखेर काटिदिए ।
घरमा कोही नभएका बेला उनले यस्तो हर्कत गरेका थिए । १० मिनेटपछि आएकी श्रीमती आत्तिदै आकस्किम नम्बरमा फोन गरेर सहायता मागिन् । तर, प्रहरी र चिकित्सकको टोली आइपुग्दासम्म उनको काटिएको हात मरिसकेको थियो ।
तर, मार्कले यसका लागि पुरै तयारी गरेका थिए । उनले हात काटदा नदुखोस् भनेर ४४ वटा पेन किलर खाएका थिए ।
‘पीडा अन्त्य गर्न यो चरम अवस्थामा जानु पर्ने थिएन । विकल्पहरु थिए । तर, अस्पतालमा कसैले मलाई सहयोग गरेनन् ।’ उनले गुनासो गरे ।
डाक्टरसित आक्रोशित मार्कले उनीहरुलाई देखाउनकै लागि भएपनि आफैले अप्रेसन गरेको बताए । ‘उनीहरुले मेरो हात अप्रेसन गर्न सकिन्न भने, तर मैले घरमै अप्रेसन गरेर त्यो पिडाबाट मुक्ति पाएँ ।’ उनले भने । यो घटनामा उनले दुई पिन्ट रगत गुमाएका छन् ।
Posted by Unknown | Friday, March 28, 2014 |
Posted in
amazing
यो तस्वीर ती चमत्कारिक बच्चाको हो, जसको गर्भवती आमालाई भयानक सडक दुर्घटनामा ट्रकले किचेको थियो । त्यस समय आमाको गर्भबाट निस्किएको यो बच्चा केही मिटर पर पुगेर बजारियो । तर, सुरक्षित रह्यो ।
घटना चीनको फुजियान प्रान्तको जियामैन शहरमा भएको हो । ४२ वर्षका माओ गर्भवती पत्नी वाङ झाउलाई सुत्केरी गराउन मोटरसाइकलमा अस्पताल लैजाँदै थिए । पत्नीलाई व्यथाले चापेपछि माओले एम्बुलेन्स कुर्नुभन्दा मोटरसाइकलमै कुदाएर अस्पताल पुर्याउन सही ठाने ।
तर, बाटोमा एक ट्रकले उनको मोटरसाइकललाई ठक्कर दियो र वाङ झाउलाई ट्रकले किच्यो । घटनाका क्रममा उनको पेटबाट उछिट्टिएको बच्चा झण्डै तीन मिटरपरसम्म पुग्यो । तर, बच्चालाई निधारमा समान्य चोट लाग्नु बाहेक केही भएन । बच्चाको तौल ९.२ पाउण्ड छ ।
दुर्घटनामा बाबुआमा गुमाएका बच्चाको नाम जियाओ झाओ राखिएको छ । प्रत्यक्षदर्शीहरुले बताए अनुसार ट्रकले कुल्चिएकै बेला वाङ झाउले बच्चालाई जन्म दिएकी थिइन् ।
Upcoming Searches-
कक्षामा
binita baral top hot photos shoots
children की विमारी
fb.कामसुत्र.com
नम्रता श्रेष्ठको blue film
SLC Examination 2070
Slc Result 2070
SLC Examination 2070 Online
how to know slc Reesult online
SLC Examination result 2070
School Leaving Certificate Result 2070 Online
Posted by Unknown | Tuesday, March 25, 2014 |
Posted in
amazing
झट्ट सुन्दा पत्याउन गाह्रो हुने यो खबर बेलायती शहर पोटर्समाउथको हो ।
पोटर्समाउथका स्कुले केटाकेटीहरुले कुखुराको गुडमा स्याल बसेको भेट्टाएका हुन् । कुखुरालाई लखेट्दा थाकेको स्याल उसकै गुडमा बसेको हुन सक्ने अनुमान गरिएको छ । कारण जे सुकै होस्, ओथारो बसेको कुखुराले जसरी नै स्याल अण्डा स्याहारेर बसेको थियो ।
फ्लाइङ बुल प्राइमरी स्कुलका अफिस म्यानेजर जेन फ्रान्सले ब्रेकमा केटाकेटीहरुले देखेको आनौठो घटनालाई क्यामेरामा कैद गरेका थिए । ५७ वर्षका उनी भन्छन –‘कुखुरा स्याललाई विर्सिएर केही खुसी जस्तै देखिने गरी भुइमा डुलिरहेको थियो ।’उनका अनुसार स्याल कुखुराको गुडमा बसिरहेको देखेपछि विद्यार्थीहरु दौडिएर उनको कोठामा आएका थिए । ‘संयोगबस मेरो क्यामेरा डेक्समै थियो’ उनले भने ।
Posted by Unknown | Wednesday, February 5, 2014 |
Posted in
amazing
यमनमा एक जना किशोरीको आँखाबाट आँसुको सट्टा ढुंगा झर्न थालेपछि चिकित्सक छक्क परेका छन् ।
यमनको एक गाउँमा बस्ने १२ बर्षिय किशोरी सादिया सालेहको आँखाबाट सानो–सानो आकारका कडा ढुंगा खस्छन् । आँसुजस्तै ती ढुंगा आँखाको बिच भागमा आइ पुगेर गालामा खस्छन् ।
यो अनौठो घटनापछि उनलाई डाक्टरकहाँ पुराइयो । तर, डाक्टर पनि यो देखेर छक्क परिरहेका छन र किन यस्तो भयो भन्ने बताउन सकिरहेका छैनन् ।यमनको एजल टीभीले प्रसारण गरेको भिडियोमा यी किशोरीलाई अस्पतालमा उपचारका लागिएको दृष्य देखाइएको छ । जहाँ चिकित्सकले उनको आँखाबाट कपडाको सहयोगले काला ढुंगा निकालिरहेका छन् । केहीबेरपछि उनले प्लाष्टिकको भाँडोमा एक दर्जनबढि ढुंगा देखाउँछन जुन उनको आँखाबाट केही घण्टाको अबधिमा झरेका हुन् । सालेहका गाउँलेहरु भने उनलाई राक्षसले कब्जा गरेको र टुनामुना गरिएको भन्दै डराएका छन् ।उनको स्वास्थ्यमा कुनै खराबी नदेखिएको डाक्टरले बताएका छन् । तर, के कारण उनका आँखाबाट ढुंगा खसिरहेको हो भन्नेबारे अझै निष्र्कषमा पुग्न नसकिएको र अनुसन्धान जारी रहेको उनीहरुले बताए ।