आलु चिप्सका भरमा १५ बर्ष बित्यो यी युवतीको
यहि समस्याका कारण उनी चञ्चले टीन एजमा पनि आफ्ना साथीहरुसँग बसेर कहिल्यै रमाइलो गर्न पाइनन् । कुनै रेष्टुँरा जानु पर्यो भने उनी पहिले मेन्यू हेर्छिन् । ‘अरु खानाले मलाई विरामी बनाउँछ’ उनी भन्छिन-’म साथीहरुसँग पार्टीहरुमा जान्छु तर, केही खान सक्दिन जसले गर्दा रमाइलो हुन्न ।’
यी युवतीलाई ‘सलेक्टिभ फुड डिसअर्डर’ नामको बिमार लागेको छ जसले गर्दा उनी कुनै एक प्रकारको खानाबाहेक अरु खानै सक्दिनन् ।
अहिले उपचारपछि भने उनले आफूलाई मन परेको खानेकुरा खान पाएकी छन् । उनलाई पिज्जा र आँपका परिकार निकै मनपर्छ ।