मान्छेको अनुहार भएको बाख्रो जन्मियो, किसानमाथि पशुकरणीको बात

13 Oct 2014 / 0 Comments

घरमा पालेको बाख्रोले मान्छेको अनुहार भएको पाठो जन्माएपछि एक किसान परिवारलाई लाजमर्नु भएको छ । गाउँलेहरुले बाख्राधनी किसानमाथि बाख्रीलाई गर्भिणी बनाएको आरोप समेत लगाएपछि ठूलै काण्ड मच्चिएको मात्र छैन बाख्राधनी किसान परिवारले त्यस्तो आरोपको खण्डन समेत गर्नुपरेको छ ।घटना अर्जेन्टिनाको हो । अर्जेन्टिना

Read More...

education
English News
Featured

दुलहीजस्तै सिँगारियो काठमाडौं (फोटो कथा)

अरुबेला प्रायः फोहोरको सहरका रुपमा चिनिने काठमाडौं विदेशी पाहुना आउने बेलामा राम्रैसँग सिँगारिने प्रचलन छ । ...

आलु चिप्सका भरमा १५ बर्ष बित्यो यी युवतीको

हाना लिटिलले आलु चिप्सले मात्र जिन्दगी गुर्जान थालेको १५ वर्ष भयो । ५ वर्षको हुँदादेखि उनलाई यस्तो बिमार लागे...

health
Information
international
Mysterious
Entertainment
business

एउटै राँगो पालेर बर्ष दिनमा ६४ लाख कमाई

एउटा भैंसीबाट वार्षिक कति कमाइ होला ? दिनकै १५ लिटर दूध दियो भने पनि वर्षको २ लाख रुपैयाँजति । भारत, कुरुक्...

political
crime
English News

News Ticker

sports
Published On:Saturday, April 5, 2014
Posted by Unknown

होन्डाको सानदार स्कुटर ‘वल्टस’

काठमाडौं । जपानीज प्रख्यात अटो निर्माता कम्पनी होन्डाले भविष्यको सुन्दर स्कुटरको नमुना सार्वजनिक गरेको छ । कम्पनीले जापानमा भएको ओसाका मोटरसाइकल शोमा सुन्दर स्कुटर ‘एनएम ४ वल्टस’ को नमुना सार्वजनिक गरेको हो ।
 
झट्ट हेर्दा वल्टस कुनै एनिमेटेड फिल्ममा हावामा उड्ने सुपर बाइकभन्दा कम देखिदैन् । आकर्षक र सानदार डिजाइनमा रहने वल्टस देख्दा जो सुकै पनि आकषिर्त हुनेछन् । होन्डाले यस डिजाइनलाई छिट्टै पुर्णता दिने बताएको छ ।

कम्पनीको युवा डिजाइन टिमले वल्टसको डिजाइन गरेका थिए । टिमले फ्युचर स्कुटरको सानदार नमुना पेश गरेका छन् । जस्ले स्कुटरका पारखीहरुलाई आकषिर्त गर्ने निश्चित छ । स्कुटरको बनावट र स्टाइल बेजोड प्रकारको रहेको छ ।


हेर्दा हेभी बाइकको झल्को लाग्ने गरि डिजाइन गरिएको वल्टसले पूर्णता पाएपछि स्कुटर बजारमा हंगमा मच्चाउने अपेक्षा गरिएको छ  । डिजाइनहरुले वल्टसको अगाडीको भागमा धेरै फोकस गरेका छन् । वल्टसको हेडलाइट, टेल लाइट, इन्डिकेटर्स लाइटहरु एलइडी हुनुका साथै आकर्षक समेत रहेका छन् ।

वल्टसको डिजाइनलाई जापानी एनिमेशनका असली उदाहरणका रुपमा लिन सकिने भारतीय सञ्चार माध्यम दैनिक भाष्करले बताएको छ । यस सानदार स्कुटरमा पछाडीको सिट फोल्ड गरेर स्कुटर चलाउनेले आडेस लाग्न सक्छ । यसलाई स्कुटर जगतकै चमत्कारका रुपमा लिइएको छ ।

वल्टससमा ७४५ सीसीको डबल सिलिन्ड इञ्जिनको प्रयोग हुने छ । सिक्स स्पीड डबल क्लच ट्रान्समिशनले यसको अगाडीको चक्कामा पावर दिने छ । स्कुटर चलाउँदा चालकले अटोमेटिक र म्यानुअल मोडमध्ये कुन मोडमा चलाउने छान्न सक्नेछ ।

About the Author

Posted by Unknown on 3:30 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

By Unknown on 3:30 AM. Filed under , . Follow any responses to the RSS 2.0. Leave a response

0 comments for " होन्डाको सानदार स्कुटर ‘वल्टस’"

Leave a reply

Click Down for More

Popular Posts

Powered by Blogger.
  1. ब्राजिलको जितमा नेमारको चार गोल
  2. अर्काको लोग्नेसँग सुतेको आरोपमा सडकमै नांगेझार पारेर रामधुलाई
  3. दुलहीजस्तै सिँगारियो काठमाडौं (फोटो कथा)
  4. सामसुङले विकाश गर्यो उच्च गतिको वाइफाइ, ३ सेकेण्डमा फिल्म डाउनलोड हुने
  5. बबरमहलमा सवारी दुर्घटना, तीनको मृत्यु
  6. गोरुको थलोमा यसरी बाँधिए ७० वर्षे हजुरबा ! कांग्रेस कार्यकर्ताले देखाए सामन्ती शैली