मान्छेको अनुहार भएको बाख्रो जन्मियो, किसानमाथि पशुकरणीको बात

13 Oct 2014 / 0 Comments

घरमा पालेको बाख्रोले मान्छेको अनुहार भएको पाठो जन्माएपछि एक किसान परिवारलाई लाजमर्नु भएको छ । गाउँलेहरुले बाख्राधनी किसानमाथि बाख्रीलाई गर्भिणी बनाएको आरोप समेत लगाएपछि ठूलै काण्ड मच्चिएको मात्र छैन बाख्राधनी किसान परिवारले त्यस्तो आरोपको खण्डन समेत गर्नुपरेको छ ।घटना अर्जेन्टिनाको हो । अर्जेन्टिना

Read More...

education
English News
Featured

दुलहीजस्तै सिँगारियो काठमाडौं (फोटो कथा)

अरुबेला प्रायः फोहोरको सहरका रुपमा चिनिने काठमाडौं विदेशी पाहुना आउने बेलामा राम्रैसँग सिँगारिने प्रचलन छ । ...

आलु चिप्सका भरमा १५ बर्ष बित्यो यी युवतीको

हाना लिटिलले आलु चिप्सले मात्र जिन्दगी गुर्जान थालेको १५ वर्ष भयो । ५ वर्षको हुँदादेखि उनलाई यस्तो बिमार लागे...

health
Information
international
Mysterious
Entertainment
business

एउटै राँगो पालेर बर्ष दिनमा ६४ लाख कमाई

एउटा भैंसीबाट वार्षिक कति कमाइ होला ? दिनकै १५ लिटर दूध दियो भने पनि वर्षको २ लाख रुपैयाँजति । भारत, कुरुक्...

political
crime
English News

News Ticker

sports
Published On:Thursday, April 3, 2014
Posted by Unknown

जुकरवर्गको बार्षिक तलव जम्मा १ डलर, जहाज खर्च साढे ६ लाख

सामाजिक संजाल फेसबुकका संस्थापक मार्क जुकरबर्गले गत वर्ष शेयर बेचेर ३.३ अर्ब डलर कमाएका छन् । फेसबुकको शेयर आम मानिसका लागि खुला गरेपछि उनीसँग शेयर आपूर्तिको विकल्प सकिएको थियो ।

यो बर्ष उनले आफ्नो बाषिर्क तलव घटाउँदै जम्मा १ डलरमा सिमित गरेका छन् । गूगलका प्रमुख कार्यकारी ल्यारी पेज र एपलका तत्कालिन प्रमुख कार्यकारी स्टीव जब्सको पदचाप पछ्याउँदै उनले बाषिर्क तलव १ डलरमा सिमति गरेका हुन् ।


यद्यपि उनले गत वर्ष कुल ६ लाख ५३ हजार १ सय ६५ डलर खर्च गरेका छन् । २०१२ मा यो रकम १९.९ लाख डलर पुगेको थियो ।

यो रकमको अधिंकाश हिस्सा जुकरबर्गको यात्राका लागि विमान भाडामा लिन प्रयोग गरिएको र यो सुरक्षाका कारण आवश्यक रहेको फेसबुकले जनाएको छ । हाल जुकरबर्गसँग ४२६३ करोड फेसबुक शेयर छ । जसको बजार मूल्य २५.७ अर्ब डलर छ ।

About the Author

Posted by Unknown on 4:51 AM. Filed under , , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

By Unknown on 4:51 AM. Filed under , , . Follow any responses to the RSS 2.0. Leave a response

0 comments for " जुकरवर्गको बार्षिक तलव जम्मा १ डलर, जहाज खर्च साढे ६ लाख"

Leave a reply

Click Down for More

Popular Posts

Powered by Blogger.
  1. ब्राजिलको जितमा नेमारको चार गोल
  2. अर्काको लोग्नेसँग सुतेको आरोपमा सडकमै नांगेझार पारेर रामधुलाई
  3. दुलहीजस्तै सिँगारियो काठमाडौं (फोटो कथा)
  4. सामसुङले विकाश गर्यो उच्च गतिको वाइफाइ, ३ सेकेण्डमा फिल्म डाउनलोड हुने
  5. बबरमहलमा सवारी दुर्घटना, तीनको मृत्यु
  6. गोरुको थलोमा यसरी बाँधिए ७० वर्षे हजुरबा ! कांग्रेस कार्यकर्ताले देखाए सामन्ती शैली