मान्छेको अनुहार भएको बाख्रो जन्मियो, किसानमाथि पशुकरणीको बात

13 Oct 2014 / 0 Comments

घरमा पालेको बाख्रोले मान्छेको अनुहार भएको पाठो जन्माएपछि एक किसान परिवारलाई लाजमर्नु भएको छ । गाउँलेहरुले बाख्राधनी किसानमाथि बाख्रीलाई गर्भिणी बनाएको आरोप समेत लगाएपछि ठूलै काण्ड मच्चिएको मात्र छैन बाख्राधनी किसान परिवारले त्यस्तो आरोपको खण्डन समेत गर्नुपरेको छ ।घटना अर्जेन्टिनाको हो । अर्जेन्टिना

Read More...

education
English News
Featured

दुलहीजस्तै सिँगारियो काठमाडौं (फोटो कथा)

अरुबेला प्रायः फोहोरको सहरका रुपमा चिनिने काठमाडौं विदेशी पाहुना आउने बेलामा राम्रैसँग सिँगारिने प्रचलन छ । ...

आलु चिप्सका भरमा १५ बर्ष बित्यो यी युवतीको

हाना लिटिलले आलु चिप्सले मात्र जिन्दगी गुर्जान थालेको १५ वर्ष भयो । ५ वर्षको हुँदादेखि उनलाई यस्तो बिमार लागे...

health
Information
international
Mysterious
Entertainment
business

एउटै राँगो पालेर बर्ष दिनमा ६४ लाख कमाई

एउटा भैंसीबाट वार्षिक कति कमाइ होला ? दिनकै १५ लिटर दूध दियो भने पनि वर्षको २ लाख रुपैयाँजति । भारत, कुरुक्...

political
crime
English News

News Ticker

sports
Published On:Tuesday, April 15, 2014
Posted by Unknown

बस्ने कुुर्सी नपाएपछि मालिकबिरुद्ध कामदार अदालतमा

हरेक कामदारको इच्छा हुन्छ– राम्रो वातावारणमा कार्यालयमा काम गर्न पाइयोस् ।

तर, केही काम यस्ता हुन्छन, जहाँ सधै हतार र धपेडी मात्र हुन्छ । आकस्मिक सेवा, अस्पताल, सञ्चार माध्यमहरुमा काम गर्नेहरु सँधै हतारोमै हुन्छन् ।

३० बर्षिय नाथन रोबट्र्स आकस्मिक सेवा उपलब्ध गराउने संस्थामा काम गर्थे । उनको काम इमर्जेन्सीका लागि गाडि यता उता दौडाइरहनु थियो । संस्थाले हरेक कर्मचारीहरुलाई कार्यालयमा छुट्टा–छुट्टै सिफ्ट पनि बनाएको थिएन ।

काम गरिरहेकै अवस्थामा पनि कहिले काँही आफू बस्दै आएको कुर्सी अरुलाई दिनु पर्ने अवस्था आउँथ्यो । यसका कारण नाथन निकै तनावमा थिए ।

यो व्यवस्था परिर्वतन गर्न उनले कम्पनीमा माग गरे । तर, सुनुवाइ भएन । उल्टै उनले जागिर छाड्नुप¥यो ।

जागिर छाडेपछि उनले आफुलाई काम गर्ने ठाउँमा कुर्सी नदिएको भन्दै अदालतमा मुद्दा दायर गरे । एकपछि अर्को गर्दै उनले तीनवटा अदालतमा मुद्दा हारे ।

अब उनको अन्तिम भरोसा छ– युरोपेली युनियनको अदालत । काम गर्ने वातावारण नदिने कम्पनीविरुद्ध मुद्दा जितेरै छाड्ने अठोटमा छन उनी ।

–मिरर दैनिकबाट

About the Author

Posted by Unknown on 7:06 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

By Unknown on 7:06 AM. Filed under , . Follow any responses to the RSS 2.0. Leave a response

0 comments for " बस्ने कुुर्सी नपाएपछि मालिकबिरुद्ध कामदार अदालतमा"

Leave a reply

Click Down for More

Popular Posts

Powered by Blogger.
  1. ब्राजिलको जितमा नेमारको चार गोल
  2. अर्काको लोग्नेसँग सुतेको आरोपमा सडकमै नांगेझार पारेर रामधुलाई
  3. दुलहीजस्तै सिँगारियो काठमाडौं (फोटो कथा)
  4. सामसुङले विकाश गर्यो उच्च गतिको वाइफाइ, ३ सेकेण्डमा फिल्म डाउनलोड हुने
  5. बबरमहलमा सवारी दुर्घटना, तीनको मृत्यु
  6. गोरुको थलोमा यसरी बाँधिए ७० वर्षे हजुरबा ! कांग्रेस कार्यकर्ताले देखाए सामन्ती शैली