मान्छेको अनुहार भएको बाख्रो जन्मियो, किसानमाथि पशुकरणीको बात

13 Oct 2014 / 0 Comments

घरमा पालेको बाख्रोले मान्छेको अनुहार भएको पाठो जन्माएपछि एक किसान परिवारलाई लाजमर्नु भएको छ । गाउँलेहरुले बाख्राधनी किसानमाथि बाख्रीलाई गर्भिणी बनाएको आरोप समेत लगाएपछि ठूलै काण्ड मच्चिएको मात्र छैन बाख्राधनी किसान परिवारले त्यस्तो आरोपको खण्डन समेत गर्नुपरेको छ ।घटना अर्जेन्टिनाको हो । अर्जेन्टिना

Read More...

education
English News
Featured

दुलहीजस्तै सिँगारियो काठमाडौं (फोटो कथा)

अरुबेला प्रायः फोहोरको सहरका रुपमा चिनिने काठमाडौं विदेशी पाहुना आउने बेलामा राम्रैसँग सिँगारिने प्रचलन छ । ...

आलु चिप्सका भरमा १५ बर्ष बित्यो यी युवतीको

हाना लिटिलले आलु चिप्सले मात्र जिन्दगी गुर्जान थालेको १५ वर्ष भयो । ५ वर्षको हुँदादेखि उनलाई यस्तो बिमार लागे...

health
Information
international
Mysterious
Entertainment
business

एउटै राँगो पालेर बर्ष दिनमा ६४ लाख कमाई

एउटा भैंसीबाट वार्षिक कति कमाइ होला ? दिनकै १५ लिटर दूध दियो भने पनि वर्षको २ लाख रुपैयाँजति । भारत, कुरुक्...

political
crime
English News

News Ticker

sports
Published On:Saturday, April 5, 2014
Posted by Unknown

सर्जरीले बिगार्‍यो अनुष्काको ओठदेखि आयसाको बक्षस्थल

पर्दामा आकर्षक देखिनका लागि स्टारहरु शरीरका विभिन्न अंगको सर्जरी गराइरहन्छन् । तर सर्जरीले उनीहरुको रुपलाई आकर्षक मात्र होइन कहिलेकाँही बिगारी पनि दिन्छ ।

बलिउड नायिका अनुष्का शर्माले ओठको सर्जरी गराइन् । तर सर्जरी पश्चात उनको ओठ पहिलेको तुलानामा झनै नराम्रो देखियो । यतिबेला उनलाई यो कुराले हैरानी बनाइरहेको छ ।

अर्की नायिका आयसा टाकियाले पनि बक्षस्थलको सर्जरी गराइन् । तर सर्जरी पश्चात उनको बक्षस्थल आवश्यकता भन्दा ठूलो हुन पुग्यो । जसले गर्दा उनलाई पर्दामा देखिन झनै गाह्रो भयो ।

राखी सावन्तले पनि आफ्नो बक्षस्थल ठूलो बनाउन सबै उपाय अपनाइसकेकी छिन् । तर उनमा कुनै भिन्नता आएको छैन । श्रीदेवीले आफ्नो अनुहारको सर्जरी गराएकी थिइन् । जसका कारण उनी खुलेर हाँस्न सक्दिनन् ।

बलिउडमा अन्य थुप्रै नायिकाहरु छन् जसले सर्जरी गरेपश्चात आलोचना बढि भोग्दै आएका छन् ।

About the Author

Posted by Unknown on 10:53 PM. Filed under , , , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

By Unknown on 10:53 PM. Filed under , , , . Follow any responses to the RSS 2.0. Leave a response

0 comments for "सर्जरीले बिगार्‍यो अनुष्काको ओठदेखि आयसाको बक्षस्थल"

Leave a reply

Click Down for More

Popular Posts

Powered by Blogger.
  1. ब्राजिलको जितमा नेमारको चार गोल
  2. अर्काको लोग्नेसँग सुतेको आरोपमा सडकमै नांगेझार पारेर रामधुलाई
  3. दुलहीजस्तै सिँगारियो काठमाडौं (फोटो कथा)
  4. सामसुङले विकाश गर्यो उच्च गतिको वाइफाइ, ३ सेकेण्डमा फिल्म डाउनलोड हुने
  5. बबरमहलमा सवारी दुर्घटना, तीनको मृत्यु
  6. गोरुको थलोमा यसरी बाँधिए ७० वर्षे हजुरबा ! कांग्रेस कार्यकर्ताले देखाए सामन्ती शैली