मान्छेको अनुहार भएको बाख्रो जन्मियो, किसानमाथि पशुकरणीको बात

13 Oct 2014 / 0 Comments

घरमा पालेको बाख्रोले मान्छेको अनुहार भएको पाठो जन्माएपछि एक किसान परिवारलाई लाजमर्नु भएको छ । गाउँलेहरुले बाख्राधनी किसानमाथि बाख्रीलाई गर्भिणी बनाएको आरोप समेत लगाएपछि ठूलै काण्ड मच्चिएको मात्र छैन बाख्राधनी किसान परिवारले त्यस्तो आरोपको खण्डन समेत गर्नुपरेको छ ।घटना अर्जेन्टिनाको हो । अर्जेन्टिना

Read More...

education
English News
Featured

दुलहीजस्तै सिँगारियो काठमाडौं (फोटो कथा)

अरुबेला प्रायः फोहोरको सहरका रुपमा चिनिने काठमाडौं विदेशी पाहुना आउने बेलामा राम्रैसँग सिँगारिने प्रचलन छ । ...

आलु चिप्सका भरमा १५ बर्ष बित्यो यी युवतीको

हाना लिटिलले आलु चिप्सले मात्र जिन्दगी गुर्जान थालेको १५ वर्ष भयो । ५ वर्षको हुँदादेखि उनलाई यस्तो बिमार लागे...

health
Information
international
Mysterious
Entertainment
business

एउटै राँगो पालेर बर्ष दिनमा ६४ लाख कमाई

एउटा भैंसीबाट वार्षिक कति कमाइ होला ? दिनकै १५ लिटर दूध दियो भने पनि वर्षको २ लाख रुपैयाँजति । भारत, कुरुक्...

political
crime
English News

News Ticker

sports
Published On:Thursday, April 3, 2014
Posted by Unknown

स्वामित्व ग्रहण नै संविधान निर्माणको मुख्य आधार : उपसभामुख

संविधानसभाका उपाध्यक्ष ओनसरी घर्तीमगरले तोकिएकै मितिमा संविधान जारी हुने बताएका छन् । उनले पछिल्लो समयमा दलहरुबीच वार्ता र संवाद सकारात्मक हुँदै गइरहेकाले अबको आठ महिनाभित्र संविधान जारी हुने विश्वास व्यक्त गरेकी हुन् ।

क्रान्तिकारी पत्रकार सङ्घले बिहीवार रोल्पामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अघिल्लो संविधानसभाको स्वामित्व ग्रहण हुनु नै संविधान बन्ने मुख्य आधार भएकाले तोकिएकै मितिमा संविधान जारी हुने बताइन् । लोकतान्त्रिक संविधान पाउनका लागि जनताले निकै लामो समयदेखि प्रतीक्षा गरिरहेकाले जनतालाई त्यस्तो संविधान दिन दलहरु एक हुनुको विकल्प नरहेको उनको भनाई थियो ।

उनले संविधानसभाको निर्वाचनमा दलहरुले एक वर्षभित्र संविधान जारी गर्ने प्रतिबद्धता जनाइसकेकाले पनि यस विषयमा दलहरुले मतभेद गर्न नहुनेमा जोड दिइन् । रोल्पा क्षेत्र नं २ का सभासद्समेत रहेकी उपाध्यक्ष घर्तीमगरले संविधानसभा बाहिर रहेका दलहरुलाई पनि सहमतिमा ल्याएर संविधान निर्माण गर्नुको विकल्प नरहेको बताइन् ।

संविधानसभामा महिलाको सहभागिता निकै कम भएकाले कम्तीमा ३३ प्रतिशत महिला सहभागिताका लागि आफूले दबाब दिइरहेको उनले जानकारी दिइन् । रासस

About the Author

Posted by Unknown on 4:58 AM. Filed under , , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

By Unknown on 4:58 AM. Filed under , , . Follow any responses to the RSS 2.0. Leave a response

0 comments for "स्वामित्व ग्रहण नै संविधान निर्माणको मुख्य आधार : उपसभामुख "

Leave a reply

Click Down for More

Popular Posts

Powered by Blogger.
  1. ब्राजिलको जितमा नेमारको चार गोल
  2. अर्काको लोग्नेसँग सुतेको आरोपमा सडकमै नांगेझार पारेर रामधुलाई
  3. दुलहीजस्तै सिँगारियो काठमाडौं (फोटो कथा)
  4. सामसुङले विकाश गर्यो उच्च गतिको वाइफाइ, ३ सेकेण्डमा फिल्म डाउनलोड हुने
  5. बबरमहलमा सवारी दुर्घटना, तीनको मृत्यु
  6. गोरुको थलोमा यसरी बाँधिए ७० वर्षे हजुरबा ! कांग्रेस कार्यकर्ताले देखाए सामन्ती शैली