मान्छेको अनुहार भएको बाख्रो जन्मियो, किसानमाथि पशुकरणीको बात

13 Oct 2014 / 0 Comments

घरमा पालेको बाख्रोले मान्छेको अनुहार भएको पाठो जन्माएपछि एक किसान परिवारलाई लाजमर्नु भएको छ । गाउँलेहरुले बाख्राधनी किसानमाथि बाख्रीलाई गर्भिणी बनाएको आरोप समेत लगाएपछि ठूलै काण्ड मच्चिएको मात्र छैन बाख्राधनी किसान परिवारले त्यस्तो आरोपको खण्डन समेत गर्नुपरेको छ ।घटना अर्जेन्टिनाको हो । अर्जेन्टिना

Read More...

education
English News
Featured

दुलहीजस्तै सिँगारियो काठमाडौं (फोटो कथा)

अरुबेला प्रायः फोहोरको सहरका रुपमा चिनिने काठमाडौं विदेशी पाहुना आउने बेलामा राम्रैसँग सिँगारिने प्रचलन छ । ...

आलु चिप्सका भरमा १५ बर्ष बित्यो यी युवतीको

हाना लिटिलले आलु चिप्सले मात्र जिन्दगी गुर्जान थालेको १५ वर्ष भयो । ५ वर्षको हुँदादेखि उनलाई यस्तो बिमार लागे...

health
Information
international
Mysterious
Entertainment
business

एउटै राँगो पालेर बर्ष दिनमा ६४ लाख कमाई

एउटा भैंसीबाट वार्षिक कति कमाइ होला ? दिनकै १५ लिटर दूध दियो भने पनि वर्षको २ लाख रुपैयाँजति । भारत, कुरुक्...

political
crime
English News

News Ticker

sports
Published On:Saturday, March 29, 2014
Posted by Unknown

ढिलो आउने र रिसाउने नायिकाको विचमा ‘नागबेली’

करिब डेढ घन्टा कार्यक्रममा ढिलो आएर उपस्थित अतिथी र पत्रकारहरुलाई कुराउने नायिका हर्षिका श्रेष्ठले गल्ती महुशश गरिनन् । चलचित्र ‘नागबेली’को पत्रकार सम्मेलनमा नायिका श्रेष्ठ डेढ घन्टा ढिलो आइन् । किन र केका लागि उनी ढिलो आइन्, खुल्न सकेन ।


तर सँगै आएका नायक विक्की मल्लले आफू ढिलो उपस्थित भएको भन्दै माफी माग्दै गर्दा हर्षिकाले त्यसको आवश्यकता पनि देखिनन् । चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रियले पत्रकारलाई अतिथीको रुपमा बोलाएर कलाकार नै ढिलो आउने, कार्यक्रम निर्धारित समयमा सुरु नगर्ने प्रवृत्ती हट्नुपर्ने बताए ।

समिक्षक दिपेन्द्र लामाले चलचित्र ‘नागबेली’को कथा आफूले पेटका लागि लेखेको बताउँदै गर्दा निर्देशक गोविन्द राइले भने देशका लागि सिनेमा बनाएको बताए ।

चलचित्रको प्रदर्शन मिति घोषणा गर्न आयोजित कार्यक्रम निर्धारित समय भन्दा निक्कै ढिलो सुरु भएको थियो । दयाहाङ राई, यशराज, हर्षिका श्रेष्ठ, विक्की मल्ल, सुरवी जैन बिष्ट, संभव श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेको यो सिनेमा असार २७ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्देशक राईसँग सम्बन्ध चिसिएपछि नायिका सुरभी भने प्रचारमा संलग्न छैनन् । चलचित्रले यूवाहरुको राष्ट्रप्रेमलाई बोलेको छ ।

लामो समयदेखि नृत्य निर्देशनमा व्यस्त गोविन्द राइले निर्देशन गरेकाले पनि यो सिनेमा प्रतिक्षामा छ ।

About the Author

Posted by Unknown on 7:05 PM. Filed under , , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

By Unknown on 7:05 PM. Filed under , , . Follow any responses to the RSS 2.0. Leave a response

0 comments for "ढिलो आउने र रिसाउने नायिकाको विचमा ‘नागबेली’"

Leave a reply

Click Down for More

Popular Posts

Powered by Blogger.
  1. ब्राजिलको जितमा नेमारको चार गोल
  2. अर्काको लोग्नेसँग सुतेको आरोपमा सडकमै नांगेझार पारेर रामधुलाई
  3. दुलहीजस्तै सिँगारियो काठमाडौं (फोटो कथा)
  4. सामसुङले विकाश गर्यो उच्च गतिको वाइफाइ, ३ सेकेण्डमा फिल्म डाउनलोड हुने
  5. बबरमहलमा सवारी दुर्घटना, तीनको मृत्यु
  6. गोरुको थलोमा यसरी बाँधिए ७० वर्षे हजुरबा ! कांग्रेस कार्यकर्ताले देखाए सामन्ती शैली