मान्छेको अनुहार भएको बाख्रो जन्मियो, किसानमाथि पशुकरणीको बात

13 Oct 2014 / 0 Comments

घरमा पालेको बाख्रोले मान्छेको अनुहार भएको पाठो जन्माएपछि एक किसान परिवारलाई लाजमर्नु भएको छ । गाउँलेहरुले बाख्राधनी किसानमाथि बाख्रीलाई गर्भिणी बनाएको आरोप समेत लगाएपछि ठूलै काण्ड मच्चिएको मात्र छैन बाख्राधनी किसान परिवारले त्यस्तो आरोपको खण्डन समेत गर्नुपरेको छ ।घटना अर्जेन्टिनाको हो । अर्जेन्टिना

Read More...

education
English News
Featured

दुलहीजस्तै सिँगारियो काठमाडौं (फोटो कथा)

अरुबेला प्रायः फोहोरको सहरका रुपमा चिनिने काठमाडौं विदेशी पाहुना आउने बेलामा राम्रैसँग सिँगारिने प्रचलन छ । ...

आलु चिप्सका भरमा १५ बर्ष बित्यो यी युवतीको

हाना लिटिलले आलु चिप्सले मात्र जिन्दगी गुर्जान थालेको १५ वर्ष भयो । ५ वर्षको हुँदादेखि उनलाई यस्तो बिमार लागे...

health
Information
international
Mysterious
Entertainment
business

एउटै राँगो पालेर बर्ष दिनमा ६४ लाख कमाई

एउटा भैंसीबाट वार्षिक कति कमाइ होला ? दिनकै १५ लिटर दूध दियो भने पनि वर्षको २ लाख रुपैयाँजति । भारत, कुरुक्...

political
crime
English News

News Ticker

sports
Published On:Friday, March 28, 2014
Posted by Unknown

श्रीमतीलाई बुई बोकी दौडने प्रतियोगिता हुने

 बेलायतीहरुको सिको गर्दे  क्षेत्रीय होटल संघ तनहुँसँग आवद्ध होटल व्यवसायीहरुले श्रीमतीलाई बुई बोकी दौडने प्रतियोगिता आयोजना गर्ने भएका छन् ।

नयाँ वर्ष २०७१ को अवसर पारेर होटल व्यवसायीहरुले दमौलीमा प्रतियोगिता आयोजना गर्न लागेका हुन्। यस्तै किसिमको दौड प्रतियोगिता केही समय अगाडि बेलायतीहरुले लण्डनमा आयोजना गरेका थिए ।


आयोजक क्षेत्रीय होटल संघ तनहुँले दिएको जानकारी अनुसार दौड प्रतियोगिता १०० मिटर लामो रहने छ । प्रतियोगितामा ३० वर्ष माथिका श्रीमान् श्रीमतीले भाग लिन पाउने छन्।

महोत्सवमा नयाँ रौनकता थप्नका लागि यस किसिमको प्रतियोगिता आयोजना गरिएको आयोजकहरुले जनाएका छन् । श्रीमतीलाई बुई बोक्ने दौड प्रतियोगिताका अलावा नयाँ बर्षको अवसरमा दमौलीको  चोक चोकमा दोहोरी,चुट्का, पप ,घाटु, भजन र कन्र्सट समेत आयोजना गरिने आयोजकहरुको भनाई छ ।

‘२०७० साललाई विदाई गरौं,नयाँ बर्षलाई स्वागत गरौं’भन्ने नाराका साथ  पहिलो पटक नयाँ बर्ष महोत्सव आयोजना गरिएको क्षेत्रीय होटल संघ तनहुँका अध्यक्ष रत्नकुमार श्रेष्ठको भनाई रहेको छ । अध्यक्ष श्रेष्ठ राती १२ बजेर १ मिनेट जाँदा २०७१ सालको स्वागत गरिने बताउँछन् ।त्यसक्रममा बेलुन उडाएर ताली बजाईने अध्यक्ष श्रेष्ठको भनाई छ।

अध्यक्ष श्रेष्ठ दमौलीमा आयोजना गर्न लागिएको नयाँ बर्ष महोत्सव करिब एक लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको बताउँछन् ।

About the Author

Posted by Unknown on 12:44 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

By Unknown on 12:44 AM. Filed under , . Follow any responses to the RSS 2.0. Leave a response

0 comments for " श्रीमतीलाई बुई बोकी दौडने प्रतियोगिता हुने"

Leave a reply

Click Down for More

Popular Posts

Powered by Blogger.
  1. ब्राजिलको जितमा नेमारको चार गोल
  2. अर्काको लोग्नेसँग सुतेको आरोपमा सडकमै नांगेझार पारेर रामधुलाई
  3. दुलहीजस्तै सिँगारियो काठमाडौं (फोटो कथा)
  4. सामसुङले विकाश गर्यो उच्च गतिको वाइफाइ, ३ सेकेण्डमा फिल्म डाउनलोड हुने
  5. बबरमहलमा सवारी दुर्घटना, तीनको मृत्यु
  6. गोरुको थलोमा यसरी बाँधिए ७० वर्षे हजुरबा ! कांग्रेस कार्यकर्ताले देखाए सामन्ती शैली